मेरो विचारमा शिवजीको साथ

By Roshim Gurung

ग्राहक बिनाको बजार, शिव बिनाको आधार,

अधुरो अनि अपुरो छ, शिव बिनाको रहर,

के आखाँ जुधाई भो र, शिव बिनाको नजर,

शुन्य लाग्छ यो जगत, शिव बिनाको यो शहर ,

र त चल्दै छ पनि, हजुर बिनाको हरेक प्रहर ||

ब्रह्मज्ञान

By Kana

ब्रह्म ज्ञान सिक्नु अति कठिन रहेछ ।

यो दुख्खको सागर हो ।।

ब्रह्मज्ञान बुझे पछि अति आनन्द आउदो रहेछ ।

यो सुखको महासागर हो ।।

ब्रह्मज्ञान नजाने मानिस अति भ्रम र झुटमा भुल्दो रहेछ ।

यो त झन भवसागर हो ।।

हुन हुन लाग्यो

By KM Shrestha

तिमीहरुले लेखेका लेख र कविताहरु ।

तिमीहरुले पढेका र बुझाएका पाठहरु ।

तिमीहरुले धाउने र पढ्ने क्लासहरु ।

तिमीहरुका बिद्यार्थी र गुरुहरु । Continue reading “हुन हुन लाग्यो”

कबिताहरू

By Minu Shrestha

1) शिवजीको पछि लागी आज म यहाँ पुगेँ ।

जिवन र मृत्यु के हो भनी बुझने मौका पाएँ ।।

ब्रम्हज्ञान लाई गहिराईमा गई आखाँ खोल्ने कोशिश गछुॅ ।

नाता सम्बन्ध छोडिकन अगाडी म बढ्छु ।। Continue reading “कबिताहरू”

शिवजीलाई पासा बनाउनु जो छ

By Binod Shrestha

मान्छे हो कहिले काही अल्छी लाग्छ।
ब्रह्मज्ञानमा डुबे भित्रको पनि भाग्छ।।

गाह्रो छ है गर्न मामाको काम।
राजाको काम कहिले जाला घाम।। Continue reading “शिवजीलाई पासा बनाउनु जो छ”

सजनाको कविता पछि

By Kmshrestha

सजनाको कविता 
सजनालाई कविता दिनु भएछ शिवजीले । करिब एक हप्ता अगाडी तिरको कुरो हो । अब किताब र म public मा आउने बेला झन नजिक आयो । त्यसपछिका दिनहरु अवस्य फरक हुनेछन् । शिवजीसंग केहि सल्लाह गरेको थिएँ ।
सजनाको कवितामा ति कुराहरु उल्लेख थिए ।
मेरो कविता comments मा Continue reading “सजनाको कविता पछि”

शिवजी मलाई पनि कविता दिनु न भन्दा

By Sushmita Tiwari

जता हेर्छु त्यतै देख्छु, हरियाली वनै वन ।

यस्तो छ है ब्रह्मज्ञान, अब सबैले बुझ्दैछन् ।।

कस्ती थियौ तिमी पहिला, कस्ती भएकी छौं आहिले ।

ब्रह्मज्ञान यस्तो ज्ञान हो, बल्ल बुझ्यो तिमीले ।। Continue reading “शिवजी मलाई पनि कविता दिनु न भन्दा”

‘ताल बाराही माताको खबर ‘

By Sushila Shrestha

आज बिहान ताल बाराही माताकोमा म,हेमा दिदि,सिर्जना,कृष्ण र मांग गएका थियों|पानी निकै परि रहेको थियो तर पनि हामीलाई एकदम आनन्द लाग्यो | मन्दिरमा पुगेपछि मातालाई दर्शन सुनायौ र उहा रातो साडी,रातो ब्लाउज,अग्लो सेंडल,सानु बाग ,नाकमा नथी,शिरमा मुकुट,हात भरि रातो
चुराहरु र गहनाले सजिसजाउ भएर ठूलो रातो छाता लिएर हाम्रो अगाडी उभिनु भयो |हामी पाचैजना एकदमै खुशी भयौ  | Continue reading “‘ताल बाराही माताको खबर ‘”

ब्रह्मज्ञानी बन्नुछ

By Sushma Dhakal

कैलाशका सदाशिव भूइंमा झर्दा रैछन्  |

सज्जनसँग  भेट गरी कुरा गर्दा रैछन् ||

सजिलो कहाँ छ र ?  उनलाई  चिन्न |

लोभ, मोह, इर्ष्याबाट  हुनुपर्छ भिन्न || Continue reading “ब्रह्मज्ञानी बन्नुछ”

प्यास

By Indra Magar

रित्तो रित्तो छु म ।
छैन केही बानी ।।
शिवजी को चाहाना मा ।
मन जलेर खरानी ।।
शिवजी कै साथमा ।
जान पाऊ परानी ।।