सरस्वती माताले दिनु भएको कविता

By Srijana Shrestha

ज्ञानको भण्डार छ तिमी संग,
व्यक्त गर्न जान,
व्यक्त गर्न जन्यौ भने खान लगाउन पुग्छ ।

मरेर लाने केहि रहेनछ जिवनमा,
जिवनको र मृत्युको कुरा,
बुझ्यौ भने पार लाग्ने छ,
येही जिबनमा ।

तिमी त यस्तो विरामी हौ,
जिवन र मृत्युको बिचमा थियौ,
जिवन र मृत्युको कुरालाई बुझ्न पायौ,
आज यो संसारमा है ।

शब्द शब्दलाई बटुलेर हेर,
के के बन्छ खोजेर हेर ।

Leave a Reply