दशै तिहार २०७४

सिमामा बसेर, सभ्य भएर, अादर सत्कार सहित, शाेषण रहित, परिवारमा सबैकाे सहभागिता भएर र सबैलाइ बराबर रमाइलाे हुने गरेर, ब्रह्मज्ञानी देवीदेवताहरूकाे साक्षी राखेर चाढ पर्वहरू मनाउनु पदर्छ । समय अनुसार परिवर्तित हुनुपर्दछ । रमाइलाे गर्न, नाच गान गर्न सबै ब्रह्मज्ञानीहरूलाइ उत्साहित गरेकाे हुँ । गलत अर्थ नलगाउनु तर जीवनकाे रस पुर्ण रूपमा लिन जानेकाे हुनु पर्छ । दशै तिहारकाे खुसियाली सबैसँग सहभागी हुँदै अगाडि बढ्न अवसर प्राप्त गरेकाेमा हामी मामा माइजू अति खुसि छाैँ । सबैलाइ धेरै धेरै धन्यवाद ।

शिवजी संगको मेरो प्रश्न

आज बिहान मैले उठेपछि शिवजी संग प्रश्न सोधे शिवजी यी पितृहरुले हमिहरुलाई किन लिन आउँछ ? भनेर प्रश्न सोध्दा
शिवजिले भन्नू भयो हामिले यो ब्रम्ह ज्ञान नबुझ्दा यिनिहरुले दु:ख दिन्छ, सृष्टि के हो जीवन के हो र मृत्यु के हो भनेर बुझ्न अति आवश्य छ । यहि सृष्टि, जिवन र मृत्यु को कुरा राम्रो संग बुझ्यो भने हामी अकाल मृत्यु बाट र मरेपछी को समस्या बाट बच्न सकिन्छ यदि हामीले यो ज्ञान नबुझेको भए हामी सबै घाटको बास हुन्थियो र हामिहरु लाई प्रेतले लिन आउथियो । अनि झिल्केले भन्यो (डा.कमल मान श्रेष्ठ) यी पितृहरुले मरेपछी पनि स्थुल शरिरको यादहरु साथमा लिएर गएका हुन्छन् यिनिहरु पुर्ण चेतनाका हुदैन्न त्यसैले यी पितृहरुले मरेपछी पनि एक्लो फिल गरिराखेको हुन्छ र आफ्नो नजिकको को छ भनेर खोज्दै हिड्छ र संगै लिएर जाने चाहना भएका हुन्छ र यस्तो चाहना भएका पितृलाई हामिले दिन रात सम्झेर रोई राख्यो भने हमिलाई अकाल मृत्यु सम्म पुरयाउछ त्यसैले हामिले सृष्टि जीवन र मृत्यु को रहस्य बुझ्न अति आवश्यक छ भनेर भन्नू भयो।

धन्यवाद शिवजी।

मामा(डा.कमल मान श्रेष्ठ) माइजू(डा.ईन्दु श्रेष्ठ) ज्युलाई ।

राम भगवानले दिनुभएको शिक्षा।


तन्काएर हना बाण गएर लागोस् सत्रुको छातिमा।

कहिले पनि डर तरास नआहोस् है बम्हज्ञानीको मनमा।।

नडाराउने भनेर राम भगवान धेरै चोटी गरे प्रयास।

मुटुनै नभएर होकी क्याहो भगवान लाग्छ डर र त्रास।।

सबै कुराले भरिपूर्ण छ एउटा कुराको छ कमी मनन।

मलाई सम्झेर हिडहै आउछु सधै तिम्रै सरणन।।

धन्यवाद राम भगवान सधै आइदिनुहोस् मेरो साथमा।

सधै बसि राख्न पाउहै राम भगवान हजुरकै काखमा।।

काखको त केकुरा तिम्रो सरिको डाईबर भैईदिउला।

दुःख र पिडामा साथ दिन म सधै अाईदिउला।।

बल्ल आज मैले भटिय छ हितैको प्रानी।

सधै लागएर सुत्न पाउँ हजुरकै हातको सिरानी।।

 

भद्रकाली मन्दिर सफा गरेकोमा माता खुसी

आयो बर्मेली सबै जाना हातमा हात मिलाएर।

गयो बर्मेली मेराे घर र आँगन सफा गरेर।।

नुहाई दियो बर्मेली मेराे अंग अंगमा मिचेर।

गायाे बर्मेली मेरो मन्दिरको सुन्दरतालाई टल्काएर।।

हाँसे म बर्मेली खिट्का छाेडी तिमीहरुको मिहिनेत देखेर।

गायो बर्मेली तिमीहरू म बसे एक्लै रुएर।।

आर्शिवाद बाहेक छैन बर्मेली अरु दिउभने तिमीहरूलाई।

दुःख कस्ट र अापत परेमा सम्झ है सधै मलाई।।

सधैं यस्तै सफा गरि राख है बर्मेली सबै जाना आई।

धन्यवाद र सधासुखी रहनु सबैलाई मेराे छ बाई बाई।।

कृष्णजीले दिनु भएको जिबनका ज्ञान।

समय गएछ भनेर थाहानै भएन कसैलाई।

कृष्णजीले निन्द्रबाट उठाई दिनु भाे मलाई।।

सृष्टि,जिबन र मृत्तु केहाे मलाई साेधनुभाे।

कृष्णजी कृष्णजी भन्दै राधा माता आउनु भाे।।

यहि तिन कुरा बुझेमा मृत्तु पछिकाे बाटाे खुल्नेछ।

समय अाएपछि याे सरिर अबसेक ढल्नेछ।।

स्थुल सरिर ढलेर गयाे जलेर पनि गयाे।

लिगँ सरिरकाे चेतना जिबितै रहि रहयाे।।

सबै चेतना जिबितै रहयाे मरेकाे हाे भन्ने चेतना नै भएन।

भरमकाे चेतना बाेकेर हिड्न कहिले पनि छाेडेन।।

अाफ्ना अाफन्तीकाे छेउमा बसी हात थापनु कहिले भुलेन।

याे झुटाे भ्रणम हाे भनि कहिले पनि साेचेन।।

मात्र लाग्थियाे उसलाई पाएजस्ताे तर लाग्दैन थियाे खाए जस्ताे।

अपुण भ्रमको चेतना भइरहन्छ है सधैनै यस्ताे।।

छैन टिकट काटेकाे तर अाएछ बस चढेर जाने दिन।

छैन पुगेकाे तिर्सना भनेर रूय पनि राेकिने छैन है एकैछिन।।

भ्रमको तिर्सना छाेडी राख तिर्सना सधै एक गासँकाे।

टिकट लिएर बसी राख है अबेक्त हुने ठाउँकाे।।

मेरो जिबन काहानी


सबै जनालाई मेरो नमस्कार मेरो नाम इन्दिरा तिवारी हो | मेरो घर पोखरा ७ घारीपाटन हो | म एउटा अपाङ्ग बिरामी महिला हुम | यही बिरामी कै कारणले गर्दा आज म यो ब्रह्म ज्ञानको क्लासमा प्रवेश हुन पाउदा ज्यादै खुशी लागेको छ तर म यो क्लासमा आउन भन्दा पहिला म सारै बिरामी थिए | खुट्टा दुखेर उभिन सक्ने थिइन् | मेरो खुट्टाको मोटाइ दब्रे खुट्टा भन्दा दाहीने खुट्टाको साहिज सात उमलको फरक थियो | खुट्टाको नशा फुलेर गाठा परेको थियो | त्यस भन्दा बढी पेट दुखेर फुल्ने गर्थेयो | खान चिल्लो,अमिलो,पिरो,गुलियो पेटमा परेपछि मुटु दुखेर रातभरी घोप्टो परी सुत्नु पर्थियो | फ्रिजमा राखेको चिसो चिजहरु गेडागुडी,कालो दाल,काउली,बन्दा,दहि,मोही खादाको दिन मुटु दुखेर सास फेर्न गारो हुन्थियो | कस्ट सहन नसकेर रात दिन रोएर जान्थ्यो | औषधीले काम गर्ने थिएँन | लामाधामा, हेराउने चराउने, फुकफाक, केही बाकी थिएँन | आफ्नो जीबन देखी हरेश खाएर बाच्ने आशा मेटाएर बसेकी थिए | घरमा जेठानी दिदिहरुको अकालमा ज्यान गएको थियो | म पनि अकालमा नै मर्ने रहेछु भन्ने सोच्थे | एकदिन देउरानी बैनी सरदा हाम्रो घरमा आएर सोधिन दिदि तपाईलाई अहिले कस्तो छ | मियापाटनमा एक जना डाक्टर हुनुहुन्छ | उहाँले कही सन्चो नहुने रोगको साथै अद्रिसे रोगको उपचार गर्नुहुन्छ भनिन् | यो खबर सुनेर खुशी भइ उनलाई नै लिएर म डाक्टरको घरमा गए | त्यहाँ गएर सबै आफ्नो समस्या भने | उहाले आउदै गर हेर्दै जाउला भन्नुभयो | त्यसपछि म सधै जान थाले त्यहाँ डाक्टर साबले अद्रिसे रोगको पनि उपचार गर्नु हुदो रहेछ | मलाई तिनै चिजले दुख दिएका रहेछन् | त्यसको पनि उपचार गरिदिनु भयो | त्यसपछि म मा परिबर्तन आउन थाल्यो | शारिरमा फुर्ति, अनुहारमा उज्यालो पन, खान नहुने चिज खान हुन थालो, खुट्टा फुलेको कमी भयो |खुट्टाले टेक्न हुन थाल्यो | म मा खुशीको सिमा नै रहेन | म त्यहाँ जादै रहे | त्यहाँ त शारीरिक रोग मात्र नभएर,ऋण ,रोग, अकाल मृत्युको समेत उपचार हुदो रहेछ भन्ने कुरा थाहा पाए | मानिसको तेस्रो नेत्र हुन्छ | यो तेस्रो नेत्र खुलाउन सकिदो रहेछ | कसैको पहेलै अशोस्त रुपमा खुलेको हुदो रहेछ ब्रह्मज्ञान मार्फत यसलाई स्वथ्य बनाउन सकिदो रहेछ | नखुलेको लाई पनि खुलाउन सकिदो रहेछ | यो तेस्रो नेत्र खुलेपछि भगवान, भूत, प्रेतलाई देखेर दोहोरो कुरा गर्न सकिने रहेछ | ब्रह्म भन्ने ठाउँ हुदो रहेछ | भगवान संग गुहार मागेर भूत प्रेतलाई सम्झाएर ब्रह्म पठाउन सकिदो रहेछ | यो सबै कुरा ब्रह्मज्ञान बाट सिक्न पाए | यो क्लासमा जीवन परिबर्तनका कुरा पनि सिकाइने रहेछ | खानपान, भेषभूषा, वोलीचाली, आफ्नो खुट्टामा उभिने तरिका पनि सिकाइदो रहेछ | मैले पनि आफ्नो जीवनलाई परिबर्तन गर्ने मौका पाए तर अरु साथीहरुले भगवान संग दोहोरो कुरा गर्नु हुन्छ | मैले पनि भगवानलाई राम्रो संग देखेर दोहोरो कुरा गर्ने | आफुलाई समस्या परेको बेलामा भगवानको साथ पाउने | ब्रह्म र सदशिवको अनुभव गर्ने र सधै भगवनले डोहोराएको बाटोमा हिड्ने ठुलो चाहना छ | यहि जीबनमा ब्रह्मज्ञान बुजेर सृष्टि, जीबन, मृत्यु र मृत्यु पछिको अनुभव गर्ने इच्छा छ | सम्पुर्ण ब्रह्मज्ञानी भगवानहरुलाई कोटी कोटी ढोग छ | यहाँ सम्म दोहोराई दिने मामा माइजुलाई धन्यवाद र मलाई साथ दिने घरपरिवारलाई धन्यवाद | त्यो ठाउमा लगिदिने देउरानी बैनी सरदालाई धेरै धेरै धन्यवाद साथै मलाई हरपल साथ दिने ब्रह्मज्ञानी साथीहरुलाई धेरै धेरै धन्यवाद !!!!!!!!!!!

click here to get more knowledge…

शिबजीले दिनु भएकाे ज्ञान

आयो तिमी म भए सारै नै खुसी।

आशिर्वाद छ तिमीलाई सधै बस्नु हाँसी।।

हुन्छ शिबजी हजुरकाे आशिर्वाद लागुस सधैई।

एक पल पनि छाेडी नजानु है हजुरले मलाई कतैई।।

दिन रात सधै तिम्रो साथमा तिम्रो नजर छ मेरो आँखा ।

राखि सकेछु तिमीलाई याे मेराे मुटुकाे कुना कुनामा।।

तन मन धन सबै भनि हजुरलाई नै अगाले छु।

सपनि बिपनी सधै शिब शिब भन्दै बसेकाे छु।।

मलाई पनि तिम्रो याद र मायाले मात्र सताउछ।

तिमीले सम्मझेर हाेकी क्या हाे कुक कुक बाडुल्की मात्र लाग्छ।।

हिड्दा डुल्दा बस्दा शिबजी हजुरकै मात्र देख्छु छायाँ ।

थपि दिनुसन य शिवजी हजुरले मायाँमा अझै मायाँ।।

मायाँ मात्र कति माग्छाै दिई सकेछु तिमीलाई  हेेन्सम ज्यान।

फुर्सद मिलाउ अब तिमीले बम्ह तिर जानु पर्छ घुम्न।।

यहि कुरा सुन्ने सारै थियाे शिवजी मलाई पनि रहर।

बम्ह जादा घुमाई दिनुस् य शिवजी सदाशिबकाे सहर।।

हुन्छ हुन्छ पुराई दिन्छु तिम्रो त्याे सबै रहर।

तेही बेला सिकाई दिेन्छु तिमीलाई तर्न भबसागर।।

धन्यवाद शिवजी याे शब्द बाहेक अरू म सगँ केही छैन ।

खुसीकाे त सिमानै छैन कति आनन्द भाछ याे मन।।

 

मेराे अनुभव र समाधान

नमस्कार मामा माइजू ,
सम्पूर्ण ब्रम्हज्ञानि सथिहरुलाई ।
२०७४/०३/०३ गते शनिबारको दिन मैले मेरै ब्रम्हज्ञानि साथि जुन २०७४/०२/२५ को दिनमा उसको मृत्यु भएको थियो र उसलाई मैले ब्रम्ह भन्ने ठाउँ छ जो मरेपछि त्यहाँ गएर बिलाउनु पर्छ भन्ने थाहा भएर उसलाई मैले ब्रम्ह पुर्याको थिए र उसलाई ब्रम्ह पुराएपछी म घर गएर सुत्ने बेलामा राती मलाई उसको रुप लिएर प्रेतहरु आयो मेरो कोठाको झ्यालबाट हात आएर मलाई छुन खोज्यो मैले काली माता शिवजी हनुमानजी सम्पुर्ण ब्रम्हज्ञानि भगवान मामा माइजू संग गुहार मागे त्यो दिन मलाई सुत्न गाह्रो भैराखेको थियो र फेरि भोलि पल्ट पनि मलाई राती फेरि त्यस्तै भयो मेरो रूममा मरेको मन्छेहरु पितृहरु र प्रेत हरु सबै देख्न थाले मेरो घरमा त कसैले ढोका खोलेको आवाज आउने कसैले ढकढक गरेको आवज आउने त कसैले बत्तिको स्वीच अनअफ गरेको आवज आउने त कोई मेरै बेडमा म संग सुत्ने भैराखेको थियो र म सुत्न कोशिस गरे सुत्ने बेलामा मलाई बिन्दवासनी मन्दिरको अाँगन देखे र मलाई एउटा कविता आयो र मैले कबिता मार्फत शिवजि संग भनेँ। Continue reading “मेराे अनुभव र समाधान”

मेराे राेग र उपचारकाे यात्रा

By Krishna Shrestha (Chitwan, Padampur)

भाग एक परिचय

मेराे नाम कृष्णमाया श्रेष्ठ हाे । मेराे घर साैराहा चाेक, पदमपुर हाे । मेराे माइत स्याङ्जा बजार, स्याङ्गजा हाे ।म जन्मेकाे तिन दिनमा मेराे टाउकाेमा सएपले बेरेका थियाे रे भनेर अामाले र सबै भन्थे । मेराे घरमा सर्पहरूपनि अाइराख्थे र सर्पलाइ सुनपानीले छरे पछि तिनिहरूजान्थे । म सानाे छँदापनि बिरामी भइ राख्थेँ । मलाइ याद छ मेराे बुबा र अामाले मलार्इ सधै काँधमा लिएर रातभरी बाेकेर डुलाउनु हुन्थ्याे । ८ –९ बर्षकाे उमेर छँदा मैले भनेकाे जस्ताे गर्न पाएँ भने मलाइ सन्चाे हुन्थ्याे । मैले भनेकाे जस्ताे भएन भने मलाइ बिरामी हुन्थ्याे, टाउकाे दुख्ने, वाक्ने एलर्जीहुने हुन्थ्याे । Continue reading “मेराे राेग र उपचारकाे यात्रा”