मेरो जीवनी

By Srijana Shrestha

सधै रून्थेँ, हास्न सिकाउनु भयो ।

मर्न मन लाग्थ्याे, बाच्न सिकाउनु भयो ।

लाउन जान्दैन थिएँ, लाउन सिकाउनु भयो ।

बोल्न जान्दैन थिएँ, बोल्न सिकाउनु भयो ।

खान हुदैन थियाे,खान हुने बनाइदिनुभयो ।

अहिले उडनेमा चङ्गा, बस्नेमा खाट खान्न अरु सबै खान्छु ।

भगवान चिनेको थिएन,भगवान चिनाउनु भयो ।

भगवानलाइ पुजा गर्न जान्दैन थिएम, भगवानलार्इ पुजा गर्न सिकाउनु भयो ।

भगवानलाइ देख्न सक्दैन थिएँ, भगवानलाइ देख्न सक्ने बनाइदिनु भयो ।

भगवानसग कुरा गन सक्दैन थिएँ, भगवानसग कुरा गन सक्ने बनाइदिनु भयो ।

अरकाको बारेमा भन्न सक्दैन थिएँ, अरका को बारेमा भन्न सक्ने बनाइदिनु भयो ।

योस्तो ज्ञान् सिकाउने मामालार्इ
हृदय देखी धन्यवाद

मामा नभएको भए

अाज म यो सन्सारमा हुदैन थिएँ

मलाइ चिनेर मामा काहा लैजानु भएको
शिबजिलाइ धेरै भदा धेरै धन्यवाद र नमस्कार
छ हजुरलार्इ ।

जोत्सना भाउजुलाइ पनि धेरै धेरै धन्यवाद छ

शिबजिको खबर लिएर आइदिनु भएको मा

Leave a Reply