हुन हुन लाग्यो

By KM Shrestha

तिमीहरुले लेखेका लेख र कविताहरु ।

तिमीहरुले पढेका र बुझाएका पाठहरु ।

तिमीहरुले धाउने र पढ्ने क्लासहरु ।

तिमीहरुका बिद्यार्थी र गुरुहरु ।

तिमीहरुका ति दुख्खका र सुख्खका दिनहरु ।

ति नजानी नजानी खिचेका videoहरु ।

अनि नजानी नजानी तिमीहरुले गर्ने कुराहरु ।

देखेर अचम्म मान्नेछन् अब सन्सार भरिका मानिसहरु ।

 

Leave a Reply