सजनाको कविता पछि

By Kmshrestha

सजनाको कविता 
सजनालाई कविता दिनु भएछ शिवजीले । करिब एक हप्ता अगाडी तिरको कुरो हो । अब किताब र म public मा आउने बेला झन नजिक आयो । त्यसपछिका दिनहरु अवस्य फरक हुनेछन् । शिवजीसंग केहि सल्लाह गरेको थिएँ ।
सजनाको कवितामा ति कुराहरु उल्लेख थिए ।
मेरो कविता comments मा

सजना !

कविता त निकैको छ वा वा ।
तर केहि सच्याउनु छ बा ।।
कमा, पूर्ण बिराम तिर space सच्याउनु छ ।
सुद्ध लेख्न बानी बसाल्नु छ ।।

तिमीलाई सबैले हेर्ने छन् ।
तिमीबाट धेरै सिक्ने छन् ।।
यदि छन भने तीम्रो साथमा शिवजी ।
अरुले पनि पाउने छन शिवजी ।।

यो कुरा निकै गहिरो छ ।
नबुझ्नेलाई घरछेउमै पहिरो छ ।।
शिवजीले जबाफ दिनु भएछ यस्तो किन ।
शिवजीसंग मैले सोधेको थिएँ एक दिन ।।

अब झन् ब्यस्त हुने मेरो आयो दिन ।
समय नमिल्ला कुरा गर्न एक छिन ।।
त्यसैले मागेको थिएँ शिवजी संग एक दिन ।
सपना, सजना, बालकु र आरती नहुन है बिहिन ।।

Leave a Reply