dream

By Yashoda Makaju

Many time ago i has seen a dream . I met a angle in my dream . She gave me a lettor but lettor was empty.When i wekup in the moorning ,i was afried to throght my dream.I haden’t know how gaved me dream .then some tome i was confiused i was remembering any time any movement. I had got few quiricitys, how was she, who want to meet me and why ? I want to asked about my dream but nobody there to meet me. Continue reading “dream”

Hanuman Chalisa in English

By Binod Shrestha

Disclaimer: This is not a copy of my work. I found it a year back while searching for the meaning on the Internet and has been in my email since then. I have NOT matched if it is 100% accurate. Those who know the meaning exactly are requested to comment wherever this is wrong or not accurate.

श्रीगुरु चरन सरोज रज निज मनु मुकुरु सुधारि ।
बरनउँ रघुबर बिमल जसु जो दायकु फल चारि ॥ Continue reading “Hanuman Chalisa in English”

सजना जात के हो ?

By Sajana Tiwari

अजाले सजना जात के हो ? भनेर प्रश्न गर्दा शिवजीले कविता मार्फत दिनुभएको उतर

मान्छे हेर्दा वाउनि भन्छन,फेशन हेर्दा लण्डन बाट आकी अरे|

मन्थन गरि निकालिएकी,त्यही दुध र दहीकी नौनी हो रे||

मान्छे हेर्दा बच्चै लाग्छ,वर्ह्माज्ञानको खानी छ रे|

त्यही वर्ह्माज्ञान सिक्नकै लागि,५ लाख रुपैयाँ चाहिन्छ रे||

धन्यवाद ||

मृत्यु पछीको जीवन

By Sajana Tiwari

मानिसको शरिर विभिन्न तिन वटा शरीर मिलेर बनेको हुन्छ १)स्थुल शरीर २)लिंग शरीर३) आत्म शरीर यी तिन शरीर मध्ये मानिसको मृत्युमा स्थुल शरीर मात्र मरेको हुन्छ तर लिंग शरीर र आत्म शरीर जीवित रहन्छ | आफ्नो मृत्युपछी उसको लिंग शरीर पितृ अवस्था मा रहेको हुन्छ | पितृ भएका लिंग शरीरहरु वर्ह्माज्ञान नभएको कारणले  गर्दा ऊ पुन आफ्नो परिवार वा नातेदारमा फर्कन्छ र आफुले पनि दुख पाउछ र परिवार वा नातेदारहरु लाई पनि दुख दिएको हुन्छ | Continue reading “मृत्यु पछीको जीवन”

“सबै भन्दा ठूलो ज्ञान”

By Sushila Shrestha

हामीले पढ्ने ज्ञानहरु धेरै छन् तर अहिले आएर थाहा भयो कि सबैभन्दा ठूलो र महत्वपूर्ण ज्ञान भनेको ब्रह्मज्ञान रहेछ| यो ज्ञान पढेमा र बुझेमा  यस संसारको वास्तविक कुरा थाहा हुन्छ |आज सम्म कसैले  पनि ब्रह्मज्ञानको चर्चा वा पढाई गहिराइमा गरेको छैन |तर हाम्रो क्लासमा बिगत तिन वर्षदेखि यस ज्ञानको बारेमा चर्चा भएको छ|यस ज्ञानले सृस्टी ,जिवन,मृत्यु र तेस्रो नेत्रको बारेमा खण्डन गरेको छ | मानिसले यो ज्ञान नसिकेसम्म पार लाग्दैन भन्ने कुरा हामीसंग प्रतक्ष्य प्रमाण छ |आजको आवसेकता  भन्नु नै ब्रह्मज्ञानको बारेमा पढ्ने,बुझ्ने र त्यस ज्ञानको प्राक्टिकल गर्नु  हो |

-धन्यबाद

सदाशिव भनेको के हो ? यसको अनुभव किन गर्नु पर्ने रहेछ ?

By Sajana Tiwari

ब्रम्ह भनेको सृष्टिको सबभन्दा सुरुको अवस्था हो| यो सुरुमा अव्यक्त अवस्थामा रहेको हुन्छ | ब्रम्हलाई परमात्मा वा सदाशिव भनिन्छ |सृष्टिमा अवस्थित भएका सम्पूर्ण चिजहरुको सुरु ब्रम्हबाट भएको हो र अन्त्य पनि त्यही ब्रम्हमा हुन्छ | त्यो अति सुस्म छ तर सर्बत्र छ | सदाशिवमा पुग्दा आफ्नो म भन्ने भाबनाको आवरणलाई त्यागेर आफु पुन ब्रम्हमा पुगेर पुन अव्यक्त अवस्थामा सदशिवमा पुगेको अनुभब मानिसले आफु जीवित हुदानै गर्न सकेको हुनुपर्छ |यो अनुभब मानिसले स्थुल शरीर हुदा नै अनुभब गर्न सकेमा मृत्यु पछी पनि सदाशिवमा पुगेर बिलाउन सजिलो हुन्छ | यस आवस्थामा शिवजीलाई पछाडिको भाग मात्र देख्न सकिन्छ | Continue reading “सदाशिव भनेको के हो ? यसको अनुभव किन गर्नु पर्ने रहेछ ?”

“सावित्री र गायित्री”

By Sushila Shrestha

यस सृष्टटीको सबैभन्दा सुरुको अवस्थालाई ब्रह्म भनिन्छ|ब्रह्मलाई सदाशिव वा परमात्मापनि भनिन्छ|यस संसारमा सम्पूर्ण चिजको सुरुवात ब्रह्मबाट भएको हो र अन्त्य पनि ब्रह्मामा नै हुन्छ|यो ब्रह्म सुरुमा अव्यक्त अवस्थामा हुन्छ र त्यहाँ चंचलता आउछ|त्यस चंचलताको तरंगले ब्रह्मालाई तरङ्गभन्दा भित्रको सानो भाग र तरङ्गभन्दा बाहिरको ठूलो भागमा बिभाजन गरिदिन्छ|यसरी ब्रह्ममा पैदा भएको तरङ्गको आवरणलाई प्रकृति भनिन्छ भने त्यस तरङ्गको भित्रको सानो भागलाई आत्मा वा पुरुष भनिन्छ|यसरी ब्रह्ममा पैदा भएको प्रकृति र आत्माको संयुक्त भागलाई महत भनिन्छ|यस महत नै   सृष्टिको पहिलो जीव हो| Continue reading ““सावित्री र गायित्री””

अापदकालिन क्लास

कहिले कहिले अापदकालिन क्लास लिनु पर्ने अवस्था अाउथ्याे । त्यसैलेः

आपदकालिन स्थिति

आपदकालीन क्लास ।

आउदो रहेछ जीवनमा

हुरी र बतास ।।

भवसागर

By Dipendra Shrestha

ब्रह्मज्ञानकाे क्लासमा भवसागर भन्ने बिषयमा निकै चर्चा हुन्छ । मामाले अाफ्नाे बिताकमा याे बिषय अझै प्रकाशित गर्नु भएकाे छैन । म यस बारेमा केहि चर्चा गर्न चाहनन्छु ।

मानिसको शरीर तीन वटा शरीर मिलेर बनेको हुन्छ । बाहिर बाट देखिने भौतिक तत्वको शरीर हुन्छ जसलाई स्थुल शरीर भनिन्छ।त्यस स्थुल भित्र चेतना को अदृश्य शरीर हुन्छ ,जसलाई लिङ्ग शरीर भनिन्छ ।त्यस लिङ्ग शरीर भित्र आत्मा हुन्छ ।यी तीन शरीर मध्येे चेतनाको शरीर वा लिङ्ग शरीर नै मनिसको प्रमुख शरीर हो।

जब मानिसको मृत्यु हुन्छ ,त्यहाँ भौतिक शरीर वा स्थुल शरीरको मात्र त्याग हुन्छ तर लिङ्ग शरीर भने जीबितै रहेको हुन्छ । Continue reading “भवसागर”