मृत्यु पछीको जीवन

By Sajana Tiwari

मानिसको शरिर विभिन्न तिन वटा शरीर मिलेर बनेको हुन्छ १)स्थुल शरीर २)लिंग शरीर३) आत्म शरीर यी तिन शरीर मध्ये मानिसको मृत्युमा स्थुल शरीर मात्र मरेको हुन्छ तर लिंग शरीर र आत्म शरीर जीवित रहन्छ | आफ्नो मृत्युपछी उसको लिंग शरीर पितृ अवस्था मा रहेको हुन्छ | पितृ भएका लिंग शरीरहरु वर्ह्माज्ञान नभएको कारणले  गर्दा ऊ पुन आफ्नो परिवार वा नातेदारमा फर्कन्छ र आफुले पनि दुख पाउछ र परिवार वा नातेदारहरु लाई पनि दुख दिएको हुन्छ | यसरी परिवारमा फर्कनु भनेको भ्रम वा नर्क हो भनेर उसले बुजेको हुदैन | यही दुखको अबस्था लाई भवसागर भनीएको हो | भवसागर भनेको भ्रम वा भाबनाको सागर हो|शिवजी पारी हुनुहुन्छ भनेर जान्यो भने भवसागर सागर नबनी खोला बन्छ |भवसागरमा पहिलेदेखि मरेका पितृहरु भुत प्रेत भएर बसेका हुन्छन र तिनै भुतप्रेत को दुख कस्ट मा  फसेका हुन्छन | मरे पछी को जिबन के हो र कहा जानुपर्छ भनेर पितृ भुत प्रेत हरले बुजेका हुदैनन् | मानिसको तस्रो हुन्छ | तस्रो नेत्र खुलेपछि आफुलाई दुख दिएका पितृ भुत प्रेत लाई  देखेर तिनीहरु सग दोहोरो कुरा गर्न सकिन्छ |भगवान हुनुहुन्छ | भगवान लाई प्रत्यक्ष देखेर उहाहरुसग दोहोरो कुरा गर्न सकिन्छ | वर्ह्मा भन्ने हुदो रहेछ | वर्ह्माको अनुभव गरेर तृष्णाहरु छोडी सकेपछि सदाशिव को अनुभब गर्न सकिदो रहेछ र  मैले सदाशिवको अनुभब गर्ने मौका पाए |

धन्यवाद

सुझाबका लागि अपेक्षा राख्दछु |

Leave a Reply