मलाई यस्तो लाग्छ

By Bal Kumari

हाम्रो जन्म आपनो कर्तव्यको लागी हो । वर्तमानमा हामीसँग जे छ त्याे केवल एक माध्यम हो । त्यस्काे सही सदुपयोग गरी आपनो जिम्मेवारि पुरामा लाग्नु पर्छ । वास्तवमा हाम्रो निजि सम्पति ज्ञान मात्र हो ।

संसारिक जीवनका भ्रमहरू

By Sushma Dhakal

जन्म संगै मृत्यु लिएर आएको मनुष्य जीवन सर्पको मुखमा परेको भ्यागुतोको लोभ जस्तै सांसारिक जीवन प्रतिको अति मोहले केवल दुख मात्र पाएको हुन्छ र पाएको पनि छ | यति भएर पनि लोभ, मोह, रिस , राग आदि राख्दै संसार नै हडप्ने सोचमा मानिस भौतारिएको छ | त्यसैले आफ्नो कर्म गरेर दयित्व पुरा गर्दै आनन्द लिएर बस्नु नै बुद्दिमानी हो | 

ब्रह्मज्ञानमा पाएकाे ज्ञान र अनुभवहरूकाे संग्रह ब्रह्मज्ञानीहरू द्वारा लेख्ने ठाउ