शिवजी कहाँ हुनुहुन्छ भनिदिनुस

By Sushila Shrestha

शिवजी तपाइँ कहाँ हुनुहुन्छ भन्दिनुस |

म त जताततै छु नि सुस यहि भन्दिनुस ||

हो र शिवजी विश्वास सबैले गर्दैन |

त्यसैले त मलाई सबैले देख्दैन || Continue reading “शिवजी कहाँ हुनुहुन्छ भनिदिनुस”

ब्रह्मज्ञान

By Nawaraj Shrestha

ब्रह्मज्ञान भनेको के हो याे सुन

शिवजीको त्यो ज्ञान हो जुन।।

सृष्टि,जीवन र मृत्युको हो ज्ञान

ब्रह्मज्ञान भनेको येही तिमी जान।। Continue reading “ब्रह्मज्ञान”

सदाशिव को जाने?

By Binod Shrestha

लागेछ के रोग सबैलाई, कवितामा कुरा गर्न थाले।
सदाशिव को जाने होला भनि भोट मैले हाले।।

पालो त आएछ कसैको तर लैजान्छु उसैलाई मैले।
कविता मात्र हैन काम गरेर देखाऊ अईले।। Continue reading “सदाशिव को जाने?”

के हो त शिव लिङ्ग ?

By Ramesh Sharma

भगवान भनेर हामीले किन ढुङ्गा, मुर्तिलाई पुजा गर्छौं ? हामीलाई ढुङ्गामा मुर्तिमा पुजा गर्न किन सिकाईयो ?

             भगवान अदृश्य हुनुहुन्छ भनेर हामीलाई थाहा छ । तेस्रो नेत्र खोलेकाहरुलाई थाहा छ, भगवान कस्तो हुनुहुन्छ भनेर । भगवानलाई गहिरो रुपमा चिनेकाले, आफ्नो तेस्रो नेत्रद्वारा भगवानहरुसँग प्रतक्ष कुरा गर्न सक्छन् । तर तेस्रो नेत्र नखोलेका र भगवान नदेखेकालाई मुर्ति र ढुङ्गालाई भगवान मान र यसैलाई पुजा गर भनियो । “अहिलेलाई यसलाईनै शिव लिङ्ग मानेर पुजा गर, तेस्रो नेत्र खोलेपछि भगवान देख्छौं अनि उहाँले भने जसरी पुजा गर भन्न खोजिएको हो । मुर्ति र ढुङ्गामा पुजा गर्नु भनेको भगवान तिर एउटा डोर्याउने बाटो मात्र हो । त्यही ढुंगालाई भगवानको प्रतिबिम्ब मानेर पुजा गर्दै गर” । तर कुरा नबुझेर त्यही ढुङ्गा र मुर्तिनै भगवान हो भन्ने तिर लाग्यौं । वास्तविक भगवान को हो र कहाँ हुनुहुन्छ भनेर चिन्न तिर लागेनौं । लिङ्ग भनेको कुनै चिजको एउटा प्रतिबिम्ब मात्र हो । कुनै एउटा चिज छ, त्यसको एउटा रुप हो ।


(माथि लेखिएको अनुच्छेदमा केहि नमिलेको भए सच्याईदिनु होला )


मेरो अरु पोष्टहरु पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् |

रमेश शर्माको पोष्टहरु

नपत्याउने उपचार ( भाग ३ )

By Ratna Baral

म विगत १२ बर्ष देखि विभिन्न रोगहरुसंग लडिरहेकी थिएँ । बाह्र बर्ष सम्म डक्टरको औषधी, धामी झाक्रीसंगको हेराउने, फुक्ने र ब्रत बसेर पुजा पाठ गरेपनि मलाई सन्चो भएको थिएन । एकदिन म सृजना चोकमा बस्दै आएको भाईको घर गएकी थिएँ । कुराकानी को क्रममा भाई र बुहारीले मियाँपाटनमा एकजना डक्टर हुनुहुन्छ, त्यही उपचार गराउन जाम भने । Continue reading “नपत्याउने उपचार ( भाग ३ )”

शिवजी हुनुहुन्छ कहाँ ?

By Indira Tiwari

अन्तर्यामी शिवजी हुनुहुन्छ कहाँ ? ।

जस्लेतेस्रो  आखा  खोल्छ देख्छ  त्यसले त्यहाँ ।।

ब्रह्मज्ञान बुजे पछि तेस्रो नेत्र खुल्छ ।

यो तेस्रो नेत्र सबै मानिसहरुमा हुन्छ ।। Continue reading “शिवजी हुनुहुन्छ कहाँ ?”

मेराे उपचारकाे यात्रा

By Ratna Baral

मेरा १२ बर्षका दुख पिडा व्यक्त गरी तेस्रो भाग त पोष्ट गरिसकेकी छु | हामीहरु धेरै जसो बिरामी हुनुको कारण ब्रह्मको ज्ञान भएका र नभएका छन् भन्ने थाहा नभएर रहेछ | बाउ, बाजेले जे सिकाए त्यही सिकेका थियौं | त्यही काम, कर्म र कर्तव्य सहि हो र त्यही नै हाम्रो संस्कार हो भन्दै मान्दैं पनि आएका थियौं | त्यही संस्कारले गर्दा हामी रोगि हुनु परेको रहेछ | हामीले पुजेका पितृ, नाग, भंगेर, कुल देवता, झाँक्री, चौतारीका देवता र तेत्तिसकोटी देवतालाई पुजा गरेर, हामी सब परिवारको रक्षा गरिदेऊ भन्दै पुजा गर्यौं | यति पुजा गरेपछि भगवानलाई हामीले खुशी परेका छौँ जस्तो लाग्थ्यो तर त्यही पूजाले हामीलाई रोगी बनाएको रहेछ किनभने ती सबै अज्ञानी रहेछन् | ज्ञानी देवी देवताहरुलाई हामीले चिन्न नसकेका रहेछौं | Continue reading “मेराे उपचारकाे यात्रा”

कविता

By Radha Adhikari (jasto lagchha)

टाउको दुखी रुदा रुधै आइरह्न्थे आँसु ।

आसु पुछीदिने कोहिथेंन्न बगी रन्यो आँसु ।।

ब्रह्मज्ञान मा गय कम भय आँसु ।

ब्रह्मज्ञान  मा शिवजी पाय सूकीसके आँसु ||||

dashin ko din ko anubhab

By Shova Parajuli

Mama mayuju lai namaste ani sampurna brahmagyani sathi haru lai mero namaste.m spain ma basni yauta brahmagyani hu.aajam mero anubhab lekhdai xau.dashin aauna lago maile jamara ghar ma rakheki thiyena ani buda le sabai nepali ko ghar ma jamara rakheka xan timi le kina na rakheko vannu bhayo .ani maile vane dashin vaneko durga mata ko din ho mata ko sewa garni ani mata lai samjini uha lai chineko le mata ko khabar vanni din ho jamara na rakhe ni kehi pharak pardaina vanera aru kura vandai thiya yo kura sunna chahanu bhayana ani maile badi kura vanina. Continue reading “dashin ko din ko anubhab”