ब्रह्मज्ञानी एकजुट बन

By Sushmita Tiwari

विदेश पनि जान्छु भन्छौ, यो ज्ञान प्रचार गर्छु भन्छौ ।
ब्रह्मज्ञान चर्चा गर्न, भन को को रेडी भाछौ ।।

झिल्केले नि सोची रहेछ, अब त किताब निस्केला नी ।
मैले भने सबजनालाई, कवितामै अल्झाई दिनी ।। Continue reading “ब्रह्मज्ञानी एकजुट बन”

शिव भेटने यो मेरो धोको

By Indira Tiwari

शिव देखन मैले, सकिन नि हेर |

मनको गाठो फुकाउन, लाग्दो रही छ बेर ||

अलिअलि  होइन पोको, राखी  रही छु धेरै |

मामाले भनेको कुरा मान्न ,गर्दी रही छु बेरै || Continue reading “शिव भेटने यो मेरो धोको”

ब्रह्माज्ञानको भण्डार थपिदै छ

By Sushmita Tiwari

सुनैसुनको भण्डार जस्तो,ज्ञानको भण्डार हुने भयो |

अब भने झिल्के तिम्रो सुखी ,जीवन छाउनि भयो ||

भनेकै थिए झिल्के तिमले हरेस नखाऊ, दिन आउ छ |

अब भने ब्रह्माज्ञानले, ब्रह्माज्ञानी चिनाउ छ || Continue reading “ब्रह्माज्ञानको भण्डार थपिदै छ”

सदाशिव लैजाने

By Jaya Shrestha

तिम्रो मनमा छ सदाशिव पुग्नको लागि,तर तिमी गर्छौ जानी नजानि ।
कहिले सोझो बाटो हिड्छौ कहिले बाटो बाङ्गाे, तर पनि लैजन्छु एक दिन तिमिलाई तानितानी।।

शिवजीसंग वर्ल्ड टुर

By Sushila Shrestha

ब्रह्मज्ञानीहरुको के छ हालखबर ?
मसंग वर्ल्ड टुर जाने छ रहर
जान त जाने कहिले हो सरर ?
के मा र कहाँ जाने हो भन्नुस खरर ? Continue reading “शिवजीसंग वर्ल्ड टुर”

शिवाजीके साथ सपिंग

By sushila Shrestha

शिवजी- हेलो सुस केसे हो ?
शुसिला -शिवजी प्रणाम,मे ठिक हु|
शिवजी -आज तुम खाली हो क्या ?
शुसिला -जी मे तो बस खाली हु | Continue reading “शिवाजीके साथ सपिंग”