शिबजी ले दिनु भएको गीतहरु

By Bishnu Tiwari

(२०७३ /०३/०४)

१) मानिस को सरर ब्रम्ह ज्ञान मूल मन्त्र
नबुझेमा सरर पर्ने हो अलपत्र
२) ब्रम्ह ज्ञान सरर बुझेर सबैले
भब सागर सरर तर्नु छ सबै ले
३) एक दीन हामी सरर अवश्य मरिन्छ
ब्रम्ह ज्ञान सरर बुझेमा तरिन्छ Continue reading “शिबजी ले दिनु भएको गीतहरु”

फर्किन्न समय

By Indra Magar

भोक र प्यास नभनी दिनुभो मामाले ज्ञ्यान ।
एक वर्ष पुगे म गएको पुगेनकी मेरो ध्यान ।।
ब्रम्हको ज्ञान नै रैछ जिवनको बिज्ञान ।
भुल्दिन म यो ज्ञान सधै दिन्छु ध्यान ।।

गुड लायो चरी ।
सन्तान दिन थरी थरी ।।
किन होला मलाई खाली ।
पोखरा मात्र आउन मन लाग्छ घरीघरी ।।

शिबजी दिनुभएको मेरो बारेमा

By Srijana Shrestha

 

उज्यालाे याे हाम्राे संसार बुझ्न सकिन

बुझ्न खोज्दा खोज्दै बुझ्न सकिन।

देशभर स-सानाबाेट टिप्न्न जाँदा बाेट भाँचिन्छ
बोल्दिन भन्दा पनि बोल्र्न मन लाग्छ। Continue reading “शिबजी दिनुभएको मेरो बारेमा”

सरस्वती माताले दिनु भएको कविता

By Srijana Shrestha

ज्ञानको भण्डार छ तिमी संग,
व्यक्त गर्न जान,
व्यक्त गर्न जन्यौ भने खान लगाउन पुग्छ ।

मरेर लाने केहि रहेनछ जिवनमा,
जिवनको र मृत्युको कुरा,
बुझ्यौ भने पार लाग्ने छ,
येही जिबनमा । Continue reading “सरस्वती माताले दिनु भएको कविता”

शिवजी संगको कुराकानी

By Jaya Shrestha

सुनेको थिए भनेको थिए सदाशिव जान्छु भनेर,
पख पख भन्दै जानू भयो शिवजि एकतिर।
कहिले होतनि शिवजी म सदाशिव पुग्ने भनी सोध्दा,
पख पख म लैजान्छु एक दिन। Continue reading “शिवजी संगको कुराकानी”

बिन्ध्यबासिनी माताको खबर

By Sushila Shrestha

आज बिहान ५ बजे बिन्ध्यबासिनी माताको मन्दिरमा जान मन लाग्यो |मैले कृष्ण ,सिर्जना ,हेमा दिदी र मांगलाई फोन गरे र हामी ५ जना भएर मन्दिर गयौ |मन्दिर पुगेपछि पानी पर्न थाल्यो |मैले भने हैन माता हजुरकोमा आउदा पानी परेको राम्रो हुदोरहेछ क्यारे त्यसैले पानी झन् दर्कियो |जवाफ त केही आएन तर आभास हुनथाल्यो कि पानी परेर केही हुदैन माता त झन् खुशी पो हुनुभएको रहेछ |सिढी चढन लाग्दा हेमा दिदी र मसंगै थियौ | Continue reading “बिन्ध्यबासिनी माताको खबर”

आजको कम्प्युटर क्लासमा माइक्रोसोफ्ट वोर्ड सिकियो

By Indira Tiwari

आजको कम्प्युटर क्लासमा, माइक्रोसोफ्ट वोर्ड चलाउन सिके |

लुकेको प्रतिभालाई, मनबाटै झिके ||

Bold ले, लेखेको लेखलाई बनाउंछ गाडा |

अब कम्प्युटर नसिके, भइन्छ टाडा | Continue reading “आजको कम्प्युटर क्लासमा माइक्रोसोफ्ट वोर्ड सिकियो”

तिमीहरुकै भर परेको

By Kana

तिमीहरुलाइ सिकाउन  पोष्टहरु गरेको ।
तिमीहरुलाइ तताउन सँधै कमेन्ट गरेको ।
तिमीहरुको पोष्ट र कमेन्टहरु पनि निकै मन परेको ।
मन पर्दा पर्दै झण्डै तल झरेको ।
अाजकाल त तिमीहरु पनि सिपालुझै गरेको ।
त्यसैलै मैले पनि अाजकाल अाफ्नो काम धेरै गरेको ।
नयाँ पोष्टहरु लेख्न पनि अब तिमीहरुकै भर परेको ।

मेरो विचारमा शिवजीको साथ

By Roshim Gurung

ग्राहक बिनाको बजार, शिव बिनाको आधार,

अधुरो अनि अपुरो छ, शिव बिनाको रहर,

के आखाँ जुधाई भो र, शिव बिनाको नजर,

शुन्य लाग्छ यो जगत, शिव बिनाको यो शहर ,

र त चल्दै छ पनि, हजुर बिनाको हरेक प्रहर ||

ब्रह्मज्ञान

By Kana

ब्रह्म ज्ञान सिक्नु अति कठिन रहेछ ।

यो दुख्खको सागर हो ।।

ब्रह्मज्ञान बुझे पछि अति आनन्द आउदो रहेछ ।

यो सुखको महासागर हो ।।

ब्रह्मज्ञान नजाने मानिस अति भ्रम र झुटमा भुल्दो रहेछ ।

यो त झन भवसागर हो ।।