सदाशिव जाने अाशामा

By Nawaraj Shrestha

ब्रह्मज्ञान बाहिर आउने बेला भएको छ

शिवजीलाई पाइन्छ भन्ने हल्ला चलेको छ।।

मामाजीकाे मिहेनतले अब ल्याउंछ रगं

तेही रंगमा हाम्री माइजु हुनेछिन है दङ्ग।।

 हजुरको पछि शिवजी लागेको छु है म पनि 

तेस्रो नेत्र मेरो पनि खोली दिनुहुन्छ की भनी।।

सदाशिव हुन्छ भन्ने मलाई थाहा भयो

त्यहीं पुग्ने भन्दाभन्दै तीन बर्ष गयो।।

गुनासो मेराे होइन बिन्ती शिवजीलाई

बह्मज्ञान सिक्न पाउंदा धन्यवाद मामा माइजुलाई।।

Leave a Reply