शिव हल्ला चलेछ

By Indra Magar

हल्ला चलेछ शिव हल्ला चलेछ।

कृष्णजीको जन्मदिन आयो हल्ला चलेछ।।

कृष्णजीलाई दर्शन गर्न आउँछु भनेर

शिव हल्ला चलेछ ।।

म पनि आउछु कृष्णजी दर्शन पाउनलाई।

मलाई पनि बनाइदिनु कृष्णजी गीत गाउनलाई।

शिव हल्ला चलेछ।।।

ब्रह्मज्ञानी साथीहरू कृष्णजीको बधाईमा।

ज्ञान छोडी जाने छैन कृष्णजी ब्रह्मज्ञानको पढाईमा।।

शिव हल्ला चलेछ    ।।।।

आउंदैछु कृष्ण  म धाइधाई ।

मामा माइजुलाई धन्यवादको पढाई ।

शिव हल्ला चलेछ ||

गल्ती भएको ठाउंमा कमेन्ट गर्दिनुहोला ब्रह्मज्ञानी साथीहरुलाई धन्यवाद ।

Leave a Reply