शिवजी हजुरलाई देख्न नपाउदा

By Indra Magar

शिवजी कस्तो हो यो कथा
मलाई भयो ठूलो ब्यथा
लौन शिवजी भन्दिनुन
म कसरी निस्कने हो यो ठूलो ब्यथा
मन तन सबै भाव मिलेनकि
भन्दिनु शिवजी मलाई सुटुक्क ।
शिवजी हजुरकै रुप देख्न नपाउदा
मत भए भुटुक्क ।।
लौन शिवजी कानमा फेरि आयर
भन्दिनुन शिवजी सुटुक्क ।।।
धैर्य धेरै गरे अझै गर्न छ कि बाँकी
मैले के गर्ने हो अझै भन्दिनुन सांचि
बाटो अप्ठ्यारो रैछ जाने हो तांकी
जसरी पनि अगाडि जने हो शिवजी म नधांटि ।

नमस्कार
ब्रह्मज्ञ्यानी साथिहरु गल्ती भएको ठाउमा कमेन्ट गर्दिनु होला धन्यवाद

Leave a Reply