लक्ष्मी माता काे अाठ वटा रुप छन् लक्ष्मी माता अादि शक्तिकाे रुप हाे

By Jayanti Shrestha

मैले ब्रह्मज्ञानकाे क्लासमा सिकेका कुरा ।

१. अादी  लक्ष्मी ,     

दुर्गा माता काे रुप सदाशिब ब्रम्ह ।

२. धैर्य  लक्षमी ,

सहन सक्ने संन्तोष हुन सक्ने ।

३. धन्य  लक्ष्मी ,

धन्यवाद दिन जान्ने अरुलाई ।

४. गज  लक्ष्मी ,

ईज्जत पाउने ।

५. बिजया  लक्ष्मी ,

कुनै काममा बिजया पाउने ।

६. संन्तान  लक्ष्मी ,

घर परिबार साथि भाईकाे साथ ।

७. बिधा  लक्ष्मी ,

ज्ञान काे कुरा सिक्न पाउने ।

८. धन लक्ष्मी ,

सम्पत्ति ।

click here

Leave a Reply