कृष्णजी ले दिनु भएको संन्देश

By Jaya Shrestha

आज बिहान ममी लाई दाँत बनाउन जाने प्लान थियो तर एक्कासी राधाकृष्ण मन्दिर को याद आयो अनि म दिउँसो दाँत बनाएर राधाकृष्ण को मन्दिर गए त्यहाँ जाँदा लाखे बनाएर राखेको रहेछ किन कि आज घन्टाकर्ण रहेछ जुन दिन नेवार समुदायको लुतो फ्याँक्ने दिन हो अनि म र ममी मन्दिर भित्र गएर दर्शन गरे अनि कृष्णजी ले आशिर्वाद छ भन्नू भयो र तिमीहरू यहाँ धेरै बेर नबस भनेर भन्नू भयो र मैले ममीलाई भनेर त्यहाँ बाट निस्केर स्कुटर चलाएर घर तर्फ फर्कदै गर्दा स्कुटरमा भन्नू भयो मैले तिमीलाई आज किन बोलाएको थाहा छ भनेर सोध्नु भयो मैले अह भनेर भने उहाँले भन्नू भयो यो संस्कार मान्छेले बनाएको हो जुन कुरा भुत प्रेत लाई बोलाउनु हुदैन भनेर भनेको छु तर यो संस्कारमा भुत प्रेत बोलाएर रोग पन्छाउने भनेर मानेको छ तर यो संस्कारमा भुत प्रेत लाई बोलाई राखेको छ र रोग निम्त्याएको छ यदि कसैले मलाई चिनेको छ भने म उसकाे साथ दिन्छु हैन यस्तो संस्कार मान्छ र यस्तो संस्कारको पछि लागेर हिँड्छ भने मेरो पनी केही उपाय लाग्दैन र अकाल मृत्यु लाई रोक्न सक्दैन।।

धन्यवाद ।।

कृपया केही सुझाव भएमा कमेन्टमा लेख्नु होला

click here

Leave a Reply