“सबै भन्दा ठूलो ज्ञान”

By Sushila Shrestha

हामीले पढ्ने ज्ञानहरु धेरै छन् तर अहिले आएर थाहा भयो कि सबैभन्दा ठूलो र महत्वपूर्ण ज्ञान भनेको ब्रह्मज्ञान रहेछ| यो ज्ञान पढेमा र बुझेमा  यस संसारको वास्तविक कुरा थाहा हुन्छ |आज सम्म कसैले  पनि ब्रह्मज्ञानको चर्चा वा पढाई गहिराइमा गरेको छैन |तर हाम्रो क्लासमा बिगत तिन वर्षदेखि यस ज्ञानको बारेमा चर्चा भएको छ|यस ज्ञानले सृस्टी ,जिवन,मृत्यु र तेस्रो नेत्रको बारेमा खण्डन गरेको छ | मानिसले यो ज्ञान नसिकेसम्म पार लाग्दैन भन्ने कुरा हामीसंग प्रतक्ष्य प्रमाण छ |आजको आवसेकता  भन्नु नै ब्रह्मज्ञानको बारेमा पढ्ने,बुझ्ने र त्यस ज्ञानको प्राक्टिकल गर्नु  हो |

-धन्यबाद

Leave a Reply