जीवन

By Jyotsana Shrestha

वास्तवमा हामी संग सबैकुरा साथमानै रहेछ तर पनि हामी अति दुखि थियौ| यो दु:ख को प्रमुख कारण हामी आफै रहेछौ| किनकि हामीलाई जीवन को बारेमा थाहानै थियन आज ब्रह्मबैता मामा ले हामीलाई जीवनको बारेमा प्रस्ट संग भनिदिनु भयो| जीवन जिउने तरिका हुदोरहेछ त्यो तरिका नजानेको कारणले हामी दुखी भयका रहेछौ  |आज हामी सुखी छौ किनकि हामीले  जीवन जिउने तरिका थाहा पायौ |त्यो तरिकारहेछ:

१) आफुले आफुलाई चिन्नु

२) अर्कालाई दोस दिनु अघि पहिले आफुलाई नियाल्नु

३ )आफ्नो र पराई छुट्याउनु

४ )यदि त्यो आफ्नो हो भने त्यसलाई आदर ,माया ,सनमान दिनजान्नु

५ )आफ्नो निर्णय सुनाउनु अघि परिवार को सरसल्लाह लिने

यति कुरामा यदि हामीले ध्यान दिन जानेउ भने हामी ले भगवान पनि पाउन सकिन्छ र हाम्रो  जीवन सुखी पनि हुन्छ जस्तो लाग्छ मलाई लाग्छ|

सुजापको को अपेक्षा गर्दै

“धन्यवाद”

Leave a Reply