भद्रकाली माताले दिनुभएको ज्ञान।

य बम्मेमी कति सुत्छाै घुररे काेइलीले बासि सकियाे।

उठ मुख ढुई अाखाँ मिची हेर मृत्तु अगाडि नै आईसकियाे।।

हेर हेर बर्मेली मृत्तु अगाडी नै अाईसकियाे।।।

मृत्यु अबसेक आउछ जुन बेला पनि आउन सक्छ ।

तेस्काे लागी तयारी हुनु पर्छ भन्ने भावलाई बिर्सी सकियाे।।

हेर हेर बर्मेली मृत्तु अगाडि नै अाईसकियाे।।।

सृष्टि जिवन र मृत्तु केहाे तेसलाई गैईराईमा बुझेर।

मृत्तु पछि जानु पर्छ है भबसागर तरेर ।।

हेर हेर बर्मेली मृत्तु त आईसकियाे बढेर।।।

हेर हाम्रो जिबन भैईसकेछ डाडाँ माथिकाे घाम जस्ताे।

सधै हामीलाई लागीरहन्छ अाज भाेली नै जन्मे जस्तो ।।

तर उमेर खाईसकेछ मृत्तु  अगाडि नै आएछ।।।

उमेर पुगेर पराई घर जाने छाेरीकाे जस्तै हाम्रो दिन आएछ।

ठूलो सानो र मोटो भन्दैन है मृत्तु अगाडि नै अाएछ।।

तेल सिदीएकाे दिप भएछ मृत्तु अगाडि नै आएछ।।।

छाेरीले जस्तै जन्म घर बिर्सी पराईकाे हात समात्ने आएछ दिन।

जति मिलेर बसे पनि छाेड्नु छ ई तिन सरिकाे बन्धन।।

एउटा सरिर लागि रहेछ जल्न अरु सरिर नजिक आउदैछ है हेर्न।।।

 

 

 

 

Leave a Reply