Brahmagyan (ब्रह्मज्ञान)

By Ayushma Shrestha

Brahmagyan means the study about world, life, death and third eye.I got the chance to study about world,life,death and third eye.After some couples of months as a result of going to class I got the experience of third eye.Brahmagyan is a life-long study for all the beings which cannot be learned in a specific and limited period of time.Therefore,the importance of Brahmagyan cannot be explained through words,to know it’s importance each and every individual should suffer through great difficulties and experience new and unusual things.There is the existence of Lord Shiva and we also can get chance to have conversations with him with the help of our third eye.Science doesn’t exclaim that there is the presence of invisible powers but actually there is the presence of invisible powers.Brahmagyan is all about the ways to fight against those invisible powers.While studying Brahmagyan we also get the courage to raise our voice against exploitations.There is a place called Brahma from where we are originated by birth and we have to go back to that place one day after our death.Therefore,our world is originated from Brahma and also ends up in Brahma.I also had many experiences of Brahma.

#Thankyou!

ब्रह्मज्ञान भनेको यो संसार, जीवन, मृत्यु र तेस्रो नेत्रको अध्यान हो । मैले पनि संसारको, जीवनको, मृत्युको र तेस्रो आँखाको बारेमा अध्ययन गर्न मौका पाएँ । क्लास गएको केही महिना पछि नतिजा स्वरूप, मैले तेस्रो नेत्रको अनुभव गर्न पाएँ । ब्रह्मज्ञान सबै प्राणीलाई जीवनभर चाहिने ज्ञान हो । यो ज्ञान कुनै विशिष्ट समय र सीमित अवधिमा सिक्न सकिँदैन । त्यसैकारण ब्रह्मज्ञानको महत्व कुनै शब्दले व्याख्या गर्न सकिंदैन । ब्रह्मज्ञान र यसको महत्व जान्नको लागि हरेक व्यक्तिले यसको ठूलो कठिनाइ पार गरी, नयाँ र असामान्य कुराहरूको पनि अनुभव गर्नुपर्छ । भगवान शिवजी हुनुहुन्छ, र हाम्रो तेस्रो नेत्र द्वारा उहाँसंग दोहोरो कुराकानी गर्न सकिन्छ । विज्ञानले अदृश्य शक्तिको उपस्थिति छ भनेर व्याख्या गर्दैन तर वास्तवमा अदृश्य शक्तिको उपस्थिति छ । ब्रह्मज्ञानले ती सबै अदृश्य शक्तिसंग लड्न सिकाउंछ । ब्रह्मज्ञान अध्ययन गर्दा अन्याय विरुद्ध हाम्रो आवाज उठाउने साहस प्राप्त गर्छ । ब्रह्म भन्ने कुनै एउटा ठाउँ छ, जहाँबाट हाम्रो जन्म भएको हो र हामी मरेपछि फेरी त्यही ठाउँमा जानु पर्छ। त्यसैले यो संसार पनि ब्रह्मबाट उत्पत्ति भएको हो, र ब्रह्ममै अन्त्य हुन्छ । मैले पनि ब्रह्माको धेरै अनुभव गरेकी छु ।

धन्यवाद !!!

नेपाली अनुवादक: रमेश शर्मा

Leave a Reply