शिव भेटने यो मेरो धोको

By Indira Tiwari

शिव देखन मैले, सकिन नि हेर |

मनको गाठो फुकाउन, लाग्दो रही छ बेर ||

अलिअलि  होइन पोको, राखी  रही छु धेरै |

मामाले भनेको कुरा मान्न ,गर्दी रही छु बेरै ||

यस्तो कुरा गरि हिडनु, हुनी रहीन छ  हेर |

हिडनु पर्ने रही छ बरु, मनको जोगी बनेर ||

ब्रह्माज्ञान बुझी धेरै, भन्ने मेरो धोको |

धेरै पढछु बुझ्छु भन्छु, याद आउछ पहिला रोको ||

त्यो याद मैले केही गरी पनि, सकिन मेटाउन |

तेहि कारण होला नस्कने मैले,शिवजी भेटाउन ||

शिव देखन सकिन मामा,के गरौ रोयर |

मनको गाठो नफुक्दो रही छ,साबुन ले धोयर ||

Leave a Reply