शिवजी हुनुहुन्छ कहाँ ?

By Indira Tiwari

अन्तर्यामी शिवजी हुनुहुन्छ कहाँ ? ।

जस्लेतेस्रो  आखा  खोल्छ देख्छ  त्यसले त्यहाँ ।।

ब्रह्मज्ञान बुजे पछि तेस्रो नेत्र खुल्छ ।

यो तेस्रो नेत्र सबै मानिसहरुमा हुन्छ ।।

यो तेस्रो नेत्र खोले पछि सबै कुरा देख्छ ।

भगवान  लाई देख्छु भन्दा भूत प्रेतमन्दिरले छेक्छ ।।

शिवजीदेख्छु भनि मन्दिर मन्दिर धाएँ ।

चिन्नसकिन  शिवजी लाई दुख मात्र पाएँ ।।

नचिनीगरेको पुजामा छलगर्न  आउँदारहेछन अरु ।

नचिनी पुजा गर्नु भन्दा नगरी बसेको राम्रो हुदो रहेछ बरु ।।

 

Leave a Reply