शिबजी ले दिनु भएको गीतहरु

By Bishnu Tiwari

(२०७३ /०३/०४)

१) मानिस को सरर ब्रम्ह ज्ञान मूल मन्त्र
नबुझेमा सरर पर्ने हो अलपत्र
२) ब्रम्ह ज्ञान सरर बुझेर सबैले
भब सागर सरर तर्नु छ सबै ले
३) एक दीन हामी सरर अवश्य मरिन्छ
ब्रम्ह ज्ञान सरर बुझेमा तरिन्छ
४) सबै तृष्णा सरर नछोडे हामीले
नर्कको भोग सरर गर्नु छसबैले
५)तर्न खर्च सरर ब्रम्ह ज्ञान हो रहीछ
ब्रम्ह ज्ञान सरर नाचाहीने को रहीछ
६)सबै तृष्णा सरर छोडेर मर्ने हो
शिवजीको सरर साथ लागी तर्ने हो
७)ब्रम्ह ज्ञान सरर मुटुको धड्कन
नबुझेमा सरर पर्ने छ तड्पन
८)ब्रम्ह ज्ञान सरर मुटुको धड्कन
बुझे पछी सरर पर्दैन तड्पन
९)यो जिबनमा सरर शिवजी चिन्नुछ
सबै तृष्णा सरर छोडेर हिड्नु छ
१०)तेस्रो नेत्र सरर नखोली भाछैन
शिव जी सरर नदेखी भाछैन
११) तर्ने सादन सरर ब्रम्ह ज्ञान हो रैछ
झार्ने सादन सरर पितृ दान हो रैछ
१२) हात समाउ सरर त्यो ब्रम्ह तार्ने लाई
बाई बाई गरौ सरर त्यो नर्क झार्ने लाई
१३) धन्यवाद छ सरर त्यो गीत दीनेलाई
सबको कल्याण सरर गरेर हिड्नेलाई

Leave a Reply