मनकामना मन्दिर जादाँँकाे अनुभव

By Dipendra Shrestha

तेस्रो नेत्र हुन्छ भन्ने कुरा मनकामना मन्दिर जादाँँ
अनुभव गर्न पाईयो।
हामी सबै ब्रह्मज्ञानी साथीहरु मनकामना गएका थिएम्।मनकामना माताको मन्दिर अगाडी सबै ब्रह्मज्ञानी साथीहरु समुहमा बसेर हनुमान चालिसा,रामायण ,महाभारत पाठ पढ्दै थिएम।
पाठ पढ्दापढ्दै अचानक मेरो अगाडि एउटा चित्र आयो।त्यो चित्रमा मामा र माईजु एउटा सोफामा बसिरहनु भएको थियोे । माथि आकाश बाट गुलाफका फूलहरु बर्सिरहेको थियोे । मामा यता उता हेर्दै मुस्कुराउदै हुनु हुन्थ्याे भने माइजू अलि दु:खी मुद्रामा देखिनु हुन्थ्यो ।मेरो भित्र मनमा कस्तो भव आयो भने हेर त आज तिमिले यिनिहरु लाई ब्रह्मको ज्ञान सिकाएर यी ब्रह्मज्ञानीहरु आज मेरो दर्शन गर्न आयो मलाई धेरै खुशी लग्यो। तिमिलाई धेरै धेरै धन्यवाद भन्ने भव आयो।

Leave a Reply