जीवन भनेको के हो

By Srijana Shrestha

जीवन भनेको के हो र यो के का लागि हो  ?

आज सम्म हामीले जीवन भनेको खाने लागाउने सम्पती जोडने छोरा छोरी पाउने तीनको कर्म गने समाजमा मै हु भनि ठूलो मान्छे हुने लाई नै जीवन भन्ने ठानियो तर यहाँ ब्रह्मज्ञानमा आएर थाहा पाइयो कि जीवन भनेको त आफ्नो बारेमा बुझ्नु हाे रहेछ । जस्तो कि म को हुँ काहाँ बाट आएको हो र मेरो पुर्ण यात्रा के हो भनी बुझ्ने नै जीवन रहेछ र मृत्यु पछि यो जीवन सकिएको रहेन छ त्यस पछि  को जीवन त झन भयान्कर डरलाग्दाे हुदाे रहेछ भनी बुझेर त्यो भयावह अवस्यालाई साम्य बनाएर जीवनलाई पुर्ण यात्रामा पुर्याउन को लागि गरिने विभिन्न क्रिया कलापहरु यहि जीवनमानै तय गर्नु पर्ने रहेछ  । त्यसैले यो कुरा जीवनको प्रमुख उदेश्य भएकोले  वास्तवता हाम्रो जीवन यहि कुरा बुझ्नको लागि रहेछ । इ कुरा हुन जीवनका प्रमुख कुराहरु रहेछन भने बाकि कुरा जस्तै खाने ,लाउने,धन कमाउने,छोरा,छोरो पाउने  ठूलो मान्छे बन्ने जस्ता कुराहरु इ पछि गन पनि सकिन्छ यदि प्रमुखकुरा को पछि नलागी इ कुराहरु को पछि लागियो भने जीवन पूण रुपले पार गन नसकिने रहेछ र हामी त झन अलपत्र परेर भूत,प्रेत भएर घुम्ने अवस्थामा हुदा रहेछौ त्यसैले बेलैमा जीवनको बारेमा बुझौँ । म को हु र मेरो पूण यात्र के हो भनेर आझै बुझ्न जरुरी छ ।

अजैई बुझ्न चाहानु हुन्छ भने यहा

click here

गनु होला

Leave a Reply