शिबजी सङ गीत गाउँदा।।।

By Sushma Pun               (हाल स्वर्गिय)

सुष्माः शिबजी आज भोलि कता हो हराको,के गल्ती गरेँ र किन हो रिसाको।

शिवजीः म आज भोलि धेरै नै बिजि भएको,आउछु अगाडि खै तिमीले देखेको।।

सुष्माः  अाँखा चिम्ली दुई हात जोडी पुकार छु,शिबजी शिबजी भन्दै कति पो बोलाउ छु।।

शिवजीः ध्यान केन्द्रित म तिर गरन,मनै बात फोहोर चिज फाली शिबजी भनन।।

शिवजीः तिम्रो माया लाग्छ बोलाउदा आइ हाल्छु,बोलाको नसुन्दा रिस उठ्छ गैहाल्छु।।

सुष्माः शिबजी तिमी बिना सक्दैना बसनलाई,

साथ कत्ती नछोड्नुस यो जीवन को अन्त तक लाई

Leave a Reply