शिबजी कैलास।।।।

By Sushma Pun                   ( हाल स्वर्गिय)

शिबजी संग भेती म कैलास पनि गए,कता आए भनी एक छिन अचम्म मा परे।।

कैलास बातो सफा सेतो सान्त थियोे,बाटो माथी हरिया काक्रो फल लटरम्म थियो।।

सानो सानो झुपडी बासको पर्खाल खरले छाएको,शिबजीले भात तरकारी पकाई खान दिएको।।

झुपडी को वरिपरि रंगीचंगी फुल फुलेको,शिबजी ले पाईप बात पानी हालेको।।

झुपडी भित्र बाघ को छाला बिछाएको,साइड्मा त्रिशूल र ड्मरु शिबजीले राखेको।।

झुपडी को वारिपारी पूरा हरियाली थियो बन,सारै खुशी भएको यो मेरो मन।।

बन तिर पनि शिबजीले घुमाउन लगेको,चिसो पानी हरुको मुहान कसरी आएको।।

जस्तो कपडा पनि लगाइ दिने शिबजी,यसरी नै बिताउन पाउ यो मेरो जिन्दगी ।।

शिबजी कि जय ।।

Leave a Reply