शिवजी संगको मेरो प्रश्न

आज बिहान मैले उठेपछि शिवजी संग प्रश्न सोधे शिवजी यी पितृहरुले हमिहरुलाई किन लिन आउँछ ? भनेर प्रश्न सोध्दा
शिवजिले भन्नू भयो हामिले यो ब्रम्ह ज्ञान नबुझ्दा यिनिहरुले दु:ख दिन्छ, सृष्टि के हो जीवन के हो र मृत्यु के हो भनेर बुझ्न अति आवश्य छ । यहि सृष्टि, जिवन र मृत्यु को कुरा राम्रो संग बुझ्यो भने हामी अकाल मृत्यु बाट र मरेपछी को समस्या बाट बच्न सकिन्छ यदि हामीले यो ज्ञान नबुझेको भए हामी सबै घाटको बास हुन्थियो र हामिहरु लाई प्रेतले लिन आउथियो । अनि झिल्केले भन्यो (डा.कमल मान श्रेष्ठ) यी पितृहरुले मरेपछी पनि स्थुल शरिरको यादहरु साथमा लिएर गएका हुन्छन् यिनिहरु पुर्ण चेतनाका हुदैन्न त्यसैले यी पितृहरुले मरेपछी पनि एक्लो फिल गरिराखेको हुन्छ र आफ्नो नजिकको को छ भनेर खोज्दै हिड्छ र संगै लिएर जाने चाहना भएका हुन्छ र यस्तो चाहना भएका पितृलाई हामिले दिन रात सम्झेर रोई राख्यो भने हमिलाई अकाल मृत्यु सम्म पुरयाउछ त्यसैले हामिले सृष्टि जीवन र मृत्यु को रहस्य बुझ्न अति आवश्यक छ भनेर भन्नू भयो।

धन्यवाद शिवजी।

मामा(डा.कमल मान श्रेष्ठ) माइजू(डा.ईन्दु श्रेष्ठ) ज्युलाई ।

Leave a Reply