भद्रकाली मन्दिर सफा गरेकोमा माता खुसी

आयो बर्मेली सबै जाना हातमा हात मिलाएर।

गयो बर्मेली मेराे घर र आँगन सफा गरेर।।

नुहाई दियो बर्मेली मेराे अंग अंगमा मिचेर।

गायाे बर्मेली मेरो मन्दिरको सुन्दरतालाई टल्काएर।।

हाँसे म बर्मेली खिट्का छाेडी तिमीहरुको मिहिनेत देखेर।

गायो बर्मेली तिमीहरू म बसे एक्लै रुएर।।

आर्शिवाद बाहेक छैन बर्मेली अरु दिउभने तिमीहरूलाई।

दुःख कस्ट र अापत परेमा सम्झ है सधै मलाई।।

सधैं यस्तै सफा गरि राख है बर्मेली सबै जाना आई।

धन्यवाद र सधासुखी रहनु सबैलाई मेराे छ बाई बाई।।

Leave a Reply