ब्रह्म

By Indira Tiwari

ब्रह्मबाट आएको हामी,

ब्रह्ममा नै जानी हो रे हामी,

के को लागि लोभ गर्छौं हामी,

के को लागि माया अनि रिस,

यिनै चिज जम्मा भै पोको परि,

बन्दो रहेछ जिवनको लागि बिष ||

Leave a Reply