शिवजीलाई भेट्ने रहर

By Dipendra Shrestha

जेष्ठ, श्रेष्ठ, मान्य शिवजीलाई भेट्ने रहर कस्लाई पो हुँदैन र ।।
शिवजीलाई देख्न र भेट्न् चाहिने रहेछ तेस्रो नेत्र ।।
तेस्रो नेत्र हुन्छ भनेर मैले ब्रह्मज्ञान बुझे पछि बल्ल थाहाँँ पाएँ ।।
तेस्रो नेत्र हुन्छ भनेर थाहाँ नपाउनेहरु,काहाँ गएर कस्लाई पाे हो भेेट्ने ।।
तेस्रो नेत्र खुलेपछि सुरुमा आउने रहेछ तेत्तीसकोटि देवी देवताहरु, रुप लिएर शिवको भन्दो रहेछ मै हुँ तेराे शिव भनी ।।
तर हामीले स्वस्थ रूपमा तेस्रो नेत्र खोलेर, चिन्नु छ को हो ब्रह्मज्ञानी शिव भनी ।।
तेस्रो नेत्र खुलेपछि आउने रहेछ सबै अगाडी छन् जो, बुझ्नेले भन्दो रहेछ मलाई पनि ब्रह्म पुर्याईदेउ ।।
ब्रह्म पुग्नु त्यसै सजिलो काहाँ रहेछ,पुग्न लाई काम, क्रोध, लोभ, मोह, घमण्ड, माया, तृष्णा सबै त्याग्नु पर्ने रहेछ ।।
सबै त्यागेेर ब्रह्म पुगेपछि अन्त्यमा म भन्ने भावनालाई छोडी सदाशिवमा विलीन हुनुपर्ने रहेछ ।।

Leave a Reply