कस्तो भाषामा कबिता आका हुन्

By Jaya Shrestha

हाम्रा गुरु तिम्रा गुरु सबैका गुरु झिल्के हुन्
झिल्के नभए सबैका उभो कस्ले लाई देलान् ।
तेहि झिल्केका ज्ञानले सबै उभो लाएका हुन्
सबैले एहि ज्ञान भुझ्ने मौका पाएका हुन् ।।

Leave a Reply