आजको कम्प्युटर क्लासमा माइक्रोसोफ्ट वोर्ड सिकियो

By Indira Tiwari

आजको कम्प्युटर क्लासमा, माइक्रोसोफ्ट वोर्ड चलाउन सिके |

लुकेको प्रतिभालाई, मनबाटै झिके ||

Bold ले, लेखेको लेखलाई बनाउंछ गाडा |

अब कम्प्युटर नसिके, भइन्छ टाडा |

Underline गर्न U थिच्नु पर्छ ||

U लाई फेरी थिच्यो भने, Underline हट्छ |

Italics मा गई I थिच्नु पर्ने, लेखेको शब्द छड्के बन्दै जाने ||

Leave a Reply