संसारिक जीवनका भ्रमहरू

By Sushma Dhakal

जन्म संगै मृत्यु लिएर आएको मनुष्य जीवन सर्पको मुखमा परेको भ्यागुतोको लोभ जस्तै सांसारिक जीवन प्रतिको अति मोहले केवल दुख मात्र पाएको हुन्छ र पाएको पनि छ | यति भएर पनि लोभ, मोह, रिस , राग आदि राख्दै संसार नै हडप्ने सोचमा मानिस भौतारिएको छ | त्यसैले आफ्नो कर्म गरेर दयित्व पुरा गर्दै आनन्द लिएर बस्नु नै बुद्दिमानी हो | 

Leave a Reply