कबिताले फकाए शिवजीलाई…..

By Bal Kumari

कता कता कसैले झुकाउने पो होकी|
तेरो शिब मैहू भन्दै अँन्गाल्दीने होकी ।।
पापी अनी स्वार्थी संसार यसैगरी चल्छ|
यही भएर शिवजी लाई चीन्न पक्कै पर्छ ।।

खोज्न पनी क्यारी खोजम कस्तो हुनुहुछ होला|
कहाँ गई कसो गरि क्यारी भेट्ने होला ।।
शिवजीलाई भेट्न पाए संसार छोडीदीन्थे ।
उहाँकै मात्र चर्चा गरी समय फाली दिन्थे |।

पागल भए शिवजी घमण्डी नै भए|
अब मैले जीन्दगी अन्तै मोडी दीए।।
दर्शन दीनोस प्रभू बिन्ति कति गरु।
खोज्नै नजानेर होकी सिकाइदीनूस बरु||

Leave a Reply