kmshrestha – Sadashiva Community (Community of Brahmagyanis) https://www.sadashivacommunity.com Experience of BG/ ब्रह्मज्ञानीका अनुभवहरू Sat, 21 Oct 2017 19:37:51 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.7.14 दशै तिहार २०७४ https://www.sadashivacommunity.com/2017/10/22/%e0%a4%a6%e0%a4%b6%e0%a5%88-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%aa/ https://www.sadashivacommunity.com/2017/10/22/%e0%a4%a6%e0%a4%b6%e0%a5%88-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%aa/#respond Sat, 21 Oct 2017 18:15:48 +0000 https://www.sadashivacommunity.com/?p=468 Continue reading "दशै तिहार २०७४"]]> सिमामा बसेर, सभ्य भएर, अादर सत्कार सहित, शाेषण रहित, परिवारमा सबैकाे सहभागिता भएर र सबैलाइ बराबर रमाइलाे हुने गरेर, ब्रह्मज्ञानी देवीदेवताहरूकाे साक्षी राखेर चाढ पर्वहरू मनाउनु पदर्छ । समय अनुसार परिवर्तित हुनुपर्दछ । रमाइलाे गर्न, नाच गान गर्न सबै ब्रह्मज्ञानीहरूलाइ उत्साहित गरेकाे हुँ । गलत अर्थ नलगाउनु तर जीवनकाे रस पुर्ण रूपमा लिन जानेकाे हुनु पर्छ । दशै तिहारकाे खुसियाली सबैसँग सहभागी हुँदै अगाडि बढ्न अवसर प्राप्त गरेकाेमा हामी मामा माइजू अति खुसि छाैँ । सबैलाइ धेरै धेरै धन्यवाद ।

]]>
https://www.sadashivacommunity.com/2017/10/22/%e0%a4%a6%e0%a4%b6%e0%a5%88-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%aa/feed/ 0
तिमीहरुकै भर परेको https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%88-%e0%a4%ad%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b/ https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%88-%e0%a4%ad%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b/#respond Thu, 13 Jul 2017 17:59:03 +0000 https://www.sadashivacommunity.com/?p=316 By Kana

तिमीहरुलाइ सिकाउन  पोष्टहरु गरेको ।
तिमीहरुलाइ तताउन सँधै कमेन्ट गरेको ।
तिमीहरुको पोष्ट र कमेन्टहरु पनि निकै मन परेको ।
मन पर्दा पर्दै झण्डै तल झरेको ।
अाजकाल त तिमीहरु पनि सिपालुझै गरेको ।
त्यसैलै मैले पनि अाजकाल अाफ्नो काम धेरै गरेको ।
नयाँ पोष्टहरु लेख्न पनि अब तिमीहरुकै भर परेको ।

]]>
https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%88-%e0%a4%ad%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b/feed/ 0
मेरो विचारमा शिवजीको साथ https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%9c%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a5/ https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%9c%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a5/#respond Thu, 13 Jul 2017 17:57:45 +0000 https://www.sadashivacommunity.com/?p=314 By Roshim Gurung

ग्राहक बिनाको बजार, शिव बिनाको आधार,

अधुरो अनि अपुरो छ, शिव बिनाको रहर,

के आखाँ जुधाई भो र, शिव बिनाको नजर,

शुन्य लाग्छ यो जगत, शिव बिनाको यो शहर ,

र त चल्दै छ पनि, हजुर बिनाको हरेक प्रहर ||

]]>
https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%9c%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a5/feed/ 0
ब्रह्मज्ञान https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a5%8d%e0%a4%ae%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8-2/ https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a5%8d%e0%a4%ae%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8-2/#respond Thu, 13 Jul 2017 17:56:20 +0000 https://www.sadashivacommunity.com/?p=312 By Kana

ब्रह्म ज्ञान सिक्नु अति कठिन रहेछ ।

यो दुख्खको सागर हो ।।

ब्रह्मज्ञान बुझे पछि अति आनन्द आउदो रहेछ ।

यो सुखको महासागर हो ।।

ब्रह्मज्ञान नजाने मानिस अति भ्रम र झुटमा भुल्दो रहेछ ।

यो त झन भवसागर हो ।।

]]>
https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a5%8d%e0%a4%ae%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8-2/feed/ 0
हुन हुन लाग्यो https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a5%8b/#respond Thu, 13 Jul 2017 17:55:21 +0000 https://www.sadashivacommunity.com/?p=310 By KM Shrestha

तिमीहरुले लेखेका लेख र कविताहरु ।

तिमीहरुले पढेका र बुझाएका पाठहरु ।

तिमीहरुले धाउने र पढ्ने क्लासहरु ।

तिमीहरुका बिद्यार्थी र गुरुहरु ।

तिमीहरुका ति दुख्खका र सुख्खका दिनहरु ।

ति नजानी नजानी खिचेका videoहरु ।

अनि नजानी नजानी तिमीहरुले गर्ने कुराहरु ।

देखेर अचम्म मान्नेछन् अब सन्सार भरिका मानिसहरु ।

 

]]>
https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a5%8b/feed/ 0
सजनाको कविता पछि https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%b8%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%b8%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/#respond Thu, 13 Jul 2017 17:30:42 +0000 https://www.sadashivacommunity.com/?p=303 Continue reading "सजनाको कविता पछि"]]> By Kmshrestha

सजनाको कविता 
सजनालाई कविता दिनु भएछ शिवजीले । करिब एक हप्ता अगाडी तिरको कुरो हो । अब किताब र म public मा आउने बेला झन नजिक आयो । त्यसपछिका दिनहरु अवस्य फरक हुनेछन् । शिवजीसंग केहि सल्लाह गरेको थिएँ ।
सजनाको कवितामा ति कुराहरु उल्लेख थिए ।
मेरो कविता comments मा

सजना !

कविता त निकैको छ वा वा ।
तर केहि सच्याउनु छ बा ।।
कमा, पूर्ण बिराम तिर space सच्याउनु छ ।
सुद्ध लेख्न बानी बसाल्नु छ ।।

तिमीलाई सबैले हेर्ने छन् ।
तिमीबाट धेरै सिक्ने छन् ।।
यदि छन भने तीम्रो साथमा शिवजी ।
अरुले पनि पाउने छन शिवजी ।।

यो कुरा निकै गहिरो छ ।
नबुझ्नेलाई घरछेउमै पहिरो छ ।।
शिवजीले जबाफ दिनु भएछ यस्तो किन ।
शिवजीसंग मैले सोधेको थिएँ एक दिन ।।

अब झन् ब्यस्त हुने मेरो आयो दिन ।
समय नमिल्ला कुरा गर्न एक छिन ।।
त्यसैले मागेको थिएँ शिवजी संग एक दिन ।
सपना, सजना, बालकु र आरती नहुन है बिहिन ।।

]]>
https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%b8%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/feed/ 0
अापदकालिन क्लास https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%85%e0%a4%be%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b8/ https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%85%e0%a4%be%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b8/#respond Thu, 13 Jul 2017 13:57:05 +0000 https://www.sadashivacommunity.com/?p=229 कहिले कहिले अापदकालिन क्लास लिनु पर्ने अवस्था अाउथ्याे । त्यसैलेः

आपदकालिन स्थिति

आपदकालीन क्लास ।

आउदो रहेछ जीवनमा

हुरी र बतास ।।

]]>
https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%85%e0%a4%be%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b8/feed/ 0
Kailash ( कैलाश ) https://www.sadashivacommunity.com/2017/07/13/kailash-%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b6/ https://www.sadashivacommunity.com/2017/07/13/kailash-%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b6/#respond Thu, 13 Jul 2017 09:58:17 +0000 https://www.sadashivacommunity.com/?p=176 Continue reading "Kailash ( कैलाश )"]]> By Sushma Pun                      (hal    brahmabas)

kailasko tyo sano jhupadi khara le chhayeko

shivaji sanga kailas pugi ma heri ayeko.

kailas ko jhupadiko oripari ramro thiyo fulaa

tehi jhupadima shivajiko damaru ra tresula

jupadima dhayan gari baseko shivaji baagko chhalama

kasto kasto nachidene damaruko taalama

manuse le jasto pakayera khane aago ma

malai pani dinu vayo khana chuloko cheuma

नेपालीमा:

कैलाशको त्यो सानो झुपडी खरले छाएको ।

शिवजी संग कैलाश पुगी म हेरी आएको ।।

कैलाशको झुपडीको वरिपरी राम्रो थियो फुल ।

त्यही झुपडीमा शिवजीको डमरु र त्रिशुल ।।

झुपडीमा ध्यान गरी बसेको शिवजी बाघको छालामा ।

कस्तो कस्तो नाचिंदिने डमरुको तालैमा ।।

मनुष्यले जस्तो पकाएर खाने आगोमा ।

मलाई पनि दिनुभयो खान चुलोको छेउमा ।।

]]>
https://www.sadashivacommunity.com/2017/07/13/kailash-%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b6/feed/ 0
भेट हुँदैन की ? https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ad%e0%a5%87%e0%a4%9f-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%a8-%e0%a4%95%e0%a5%80/ https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ad%e0%a5%87%e0%a4%9f-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%a8-%e0%a4%95%e0%a5%80/#respond Thu, 13 Jul 2017 09:53:08 +0000 https://www.sadashivacommunity.com/?p=172 Continue reading "भेट हुँदैन की ?"]]> By Sushma Pun  (हाल स्वर्गिय)

अब हाम्रो भेट डाक्टर कमल (मामा) संग छोटो छोटो हुँदै जाँदै छ ।
नजिकको दुरी टाढा टाढा बन्दै जाँदै छ ।।
आफ्नो आफ्नो काममा हामी लाग्ने छौं मामाले देखाएको बाटो छ ।
समाती आफ्नो काम हाशिल गरी नयाँ सस्कार आउनेछ ।।

सन्तानलाई जसरी पालन पोसन गरी  हामीलाई हुर्काएको ।
अब हातखुट्टा बलियो जवान बनाएको ।।
यस्तो दिन पनि आउँछ होला मामा कता कहाँ हराएको ।
एक छिन देख्न पाए पनि हुन्थ्यो भनी यो मन छटपटाएको ।।

]]>
https://www.sadashivacommunity.com/2017/07/13/%e0%a4%ad%e0%a5%87%e0%a4%9f-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%a8-%e0%a4%95%e0%a5%80/feed/ 0
शिबजी लाई रिजाउदा।। https://www.sadashivacommunity.com/2017/07/12/%e0%a4%b6%e0%a4%bf%e0%a4%ac%e0%a4%9c%e0%a5%80-%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a4%be%e0%a5%a4%e0%a5%a4/ https://www.sadashivacommunity.com/2017/07/12/%e0%a4%b6%e0%a4%bf%e0%a4%ac%e0%a4%9c%e0%a5%80-%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a4%be%e0%a5%a4%e0%a5%a4/#respond Wed, 12 Jul 2017 17:19:19 +0000 https://www.sadashivacommunity.com/?p=67 By Sushma Pun      (हाल स्वर्गिय)

शिबजी कति लुकिछिपी हिड्छौ,कहाँ कहाँ खोज्छु तिमीलाई न त आवाज दिन्छौ।।

तिमीलाई खुशी पार्न जानेना कि मैले,तिमीले यो सृष्टि चिनाई दे र कविता लेख्ने भाछु अहिले।।

तिमीलाई भेत्न कैलास पनि जान्छु,एक छिन पनि आएनाउ भने मत आतिन्छु।।

]]>
https://www.sadashivacommunity.com/2017/07/12/%e0%a4%b6%e0%a4%bf%e0%a4%ac%e0%a4%9c%e0%a5%80-%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a4%be%e0%a5%a4%e0%a5%a4/feed/ 0