कनफ्युज भए म

By Jaya shrestha

लुकामारी खेल्दै थिए म तिमीले मलाई चिनेनौ,
मैले बोल्ने भाषा तिमीले बुझ्न सकेनौ।।
जहिले पनि झिल्केको साथ तिमीले पाउन सक्दैनौ,
केही कुरा त तिमीले आफै बुझ्न सक्दैनौ।।
ब्रम्हज्ञानीहरु सधै एकजुट भएर बस्ने गर,
कोहि कता कोहि कता तर्केर बस्ने नगर।।
अब किताब निस्कन्छ रे मैले गर्नु पर्यो के,
शिवजी को साथ पाई अगाडि बढ्नु पर्छ रे।।
किताब निस्केपछी ब्रम्हज्ञानिहरुको साथ चाहिन्छ,
यो ज्ञान बुझेपछी शिवजीको साथ पाईन्छ।।

 

अचानक मुखमा यस्ताे कविता अायाे । हतारमा लेखेँ तर अचम्ममा परेँ । यस्ताे कविता लेख्न मलाइ अाउदैनथ्याे । कविताहरू लेख्ने बानि क्षमता ममा थिएन । त्यसैले म सुरूमा कन्फ्युज भएँ ।

Leave a Reply